२०७९ आश्विन १२ बुधबार

दक्षिण कोरियामा को’रोना संक्र’मितको संख्या ह्वात्तै बढ्यो !

काठमाडौं : दक्षिण कोरियामा को’रोना भा’इरसको स’ङ्क्रमण फेरि ह्वा’त्तै बढेको छ। कोरिया रो’ग निय’न्त्रण तथा रोक’थाम वि’भागका अनुसार नयाँ स’ङ्क्र’मितको सङ्ख्या तीन हजार २७३ पुगेको छ।

योसँगै कोरियामा दैनिक स’ङ्क्र’मितको स’ङ्ख्या पहिलो पटक तीन हजार नाघेको छ। कोरियामा गत सोमबारदेखि कोरियन दसैँ (छुसक) को तीनदिने बिदा थियो । यो बेला मानिसको अत्य’धिक चहल’पहल भयो।

त्यसैले पनि यो अवस्था आएको अनु’मान गरिएको छ। सरकारले उक्त समयमा सामाजिक दूरीको नियमलाई समेत हल्का खुकु’लो बनाएको थियो । बिदाका अवसरमा लाखौँ मानिस आफ्नो कार्य’स्थलबाट घर फर्किएकाले स’ङ्क्र’मितको सङ्ख्या बढेको हो।

स’ङ्क्र’मणकै कारण कोरो’ना परीक्ष’ण गर्नेको लाइन पनि लामो हुने गरेको छ। नयाँ थ’पिएका कूल स’ङ्क्र’मितमध्ये तीन हजार २४५ स्थानीय हुन् भने बाँकी बाहिरबाट स’ङ्क्र’मित भएर आएका हुन् । को’रोना स’ङ्क्र’मितको सङ्ख्या बढ्ने’क्रमसँगै सरकारले खो’प कार्यक्रमलाई पनि ती’व्र

गतिमा अगाडि बढाएको छ। हालसम्म ७० प्रतिश’तभन्दा धेरैले पहिलो मात्राको खो’प लगाइसकेका छन् भने दुवै मात्रा लगाउनेको सङ्ख्या ४२ प्रतिशत नाघेको छ। सरकारले दुई मात्राबीचको समयावधिलाई समेत छो’ट्याउ’नाका साथै दोस्रो मात्राको कार्य’क्रमलाई समेत ती’व्र पार्ने बनाएको छ ।

२०७८ आश्विन १२, मंगलवार ११:२३ गते 1 Minute 176 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।