२०७९ आश्विन २० बिहीबार

कुवेतले ३ हजार नेपाली फर्काउँदै, यस्तो छ कारण !

काठमाडौं : वैदेशिक रोजगारीमा कुवेत पुगेका करिब ३ हजार नेपालीलाई ‘हार्दि’कता पूर्वक’ त्यहाँको सरकारले फिर्ता पठाउने भएपछि नेपाल सरकार अन्यौलमा परेको छ।

कुवेत सरकारले गत अप्रिल १ देखि नै त्यहाँका आप्रवासी कामदारलाई घर फिर्तीका लागि एम्ने’ष्टीको ‘आ’कर्षक प्याकेज’ घो’षणा गरेको थियो। त्यसमा नेपालको पालो पनि राखेको थियो। तीन हजार भन्दा बढी नेपालीले आवेदन दिएको दूतावास अधिकारीले जानकारी दिए।

साउदी अरेबियाले पनि को’भिड अघि घो|षणा गरेको एम्नेष्टी खोल्न सक्नेछ भने त्यस्तै एमने’स्टी यूएईले पनि गर्न सक्ने दूतावास अधिकारीले परराष्ट्र मन्त्रालयलाई जानकारी गराएका छन्।

यता मलेसियाले पनि फर्कनेका लागि आइतबार सूचना जारी गरिसकेको छ। साउदी, कतार, युएई, मलेसिया, कुवेत अधिक नेपाली कामदार रहेको मुलुकमा पर्छन्।-तस्बिर/ चिया गफ

२०७८ आश्विन १३, बुधबार १३:४४ गते 1 Minute 171 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।