२०७९ आश्विन १५ शनिबार

मलेसियामा रोजगार कम्पनीले नहेर्दा अका’लमा ज्या’न गु’माउदै नेपाली !

काठमाडौं : रोजगारीको लागि मलेसिया नेपालीको लागि रहर होईन बाध्य’ता हो , यो जो कसैलाई पनि थाहा भएको कुरा हो । आफ्नै देशमा केही नभए पछि रोजगार खोज्दै

बिदेश जानू पर्ने नेपालीको बाध्यता पनि बनेको छ । त्यसैमा सबै भन्दा धेरै नेपाली जाने वैदेशिक रोजगारको लागि मलेसियामा मानिन्छ । तर मलेसियामा यतिबेला नेपाली युवाहरुले निकै दुख भोगी रहेका छान ।

कोरोनाको कारण कतिले रोजगार गुमाएका छन् त कतिले ज्या’ न । समयमा रोजगारदाता कम्पनीले उपचार नगर्ने त कतिपय अवस्थामा गैर’कानुनी हैसि’यत भएकाले समेत समयमा उपचार नपाउदा मलेसियामा नेपालीहरुले यतिबेला ज्या’न गु’माउदै गएका छन् ।

त्यस्तै हालमात्रै रोजगार दाता कम्पनीको ला’परबाहीका कारण मलेसियामा दाङ हाङ्सपुर बगालेका पल राज ओलिलाई २ दिन अगाडि को’भिड देखाएको थियो तर सहि समयमा उप’चार नपाउदा उनको मृ’त्यु भएको छ । मलेसियामा नै रहेका तिलोचन गौतममा अनुसार, एक पटक एम्बु’लेन्स आयो केही भएको छैन भनेर फर्कियो ।

ओलिलाई बिरामले चा’प्दै गयो साथीहरूले पटकपटक कम्पनीलाई खबर गर्दा समेत सुनुवाइ भएन अन्त त देहा’वसा’न भयो । गौतमका अनुसार मलेसियामा अहिले यसरी कम्पनीको लापरबाहीका कारण र सहि समयमा उप’चार नपाउदा नेपालीहरुले ज्या’न गुमा’उदै गएको बताए ।

२०७८ आश्विन १४, बिहीबार २२:१३ गते 1 Minute 337 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।