२०७९ श्रावण २८ शनिबार

नेपाल र खनाललाई ओलीले दिए यस्तो चेता’वनी, गुटगत कार्य गरेको भन्दै कार’बाही गर्ने तयारी !

काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहले तत्काल स्थायी कमिटी बैठकको माग गरेको छ। बिहीवार बानेश्वरको अर्याल होटलमा बसेको नेपाल-खनाल समूहको स्थायी कमिटी बैठकले पार्टीमा पुन:र्मिलनका लागि स्थायी कमिटी बैठक माग गरेको हो।

सर्वोच्च अदालतको फैसला अनुसार नेकपा एमालेमा फर्किएको भए पनि ओली समूहका गतिविधि आपत्तिजनक भएकाले स्थायी कमिटीको बैठक आवश्यक भएको उक्त समूहले नि”ष्कर्ष निकालेको हो । नेपाल समूहका नेता रघुजी पन्तले स्थायी कमिटीको माग गर्ने विषयमा छलफल भएको जानकारी दिए ।

देशभरिबाट साथीहरुको प्रतिक्रिया र माग पनि अब कमिटीहरुको बैठक बसेर अघि बढ्नुपर्छ भन्ने छ। आजको बैठकमा पनि यस विषयमा कुरा भएको हो,उनले भने।
नेपाल समूहले बैठक बोलाउन लिखित रुपमै माग गर्ने तयारी गरेको छ। ओली समूहका गतिविधिलाई नजिकबाट नियालिरहेको बताउँदै नेपाल समूहका नेताले पार्टी पुन;र्मिलनका लागि ओली मुख्य जिम्मे’वार रहेको तर्क गर्दै आएका छन्।

बुधवार नेपाल-खनाल समूहको केन्द्रीय कमिटीको बैठक बसेको थियो। उक्त बैठकले एमालेको सरकारकै निरन्तरता र आन्तरिक वि’वादको समाधानका लागि बैठकको आवश्यकता भएको निर्णय गरेको थियो।

तत्कालीन नेकपामा हुँदा भएको विवा’दलाई बिर्सेर पार्टी नयाँ शिराबाट अगाडि बढनु पर्ने नेपाल समूहको जोड छ । नेपाल समूहका गतिविधिप्रति भने ओली समूहले चर्को असन्तु’ष्टि ब्यक्त गरिरहेको छ ।

स्थायी कमिटी र केन्द्रीय कमिटिको बैठक आवश्यकता अनुसार बस्ने भए पनि समूहगत रुपमा गतिविधि भइरहेको भन्दै नेपाल समूहलाई त्यस्ता गतिविधि रोक्न ओली समूहले चेता’वनी दिइरहेको छ।

ओली समूहका नेता विशाल भट्टराईले नेपाल समूहले अनुशासन वि’परीत काम गरेको बताए । बैठक त उहाँहरुले माग गर्नै पर्दैन आफै बस्छ। तर, जुन हिसाबले केन्द्रीय कमिटीको बैठक,

स्थायी कमिटीको बैठक भनेर गुटगत रुपमा बसिरहनुभएको छ, त्यो पार्टीका लागि राम्रो कुरा होइन, उनले भने, प्रधानमन्त्रीलाई साधारण सदस्यबाट निकाल्नेमा पनि उहाँहरु नै सहभागी हुनुहुन्थ्यो। यो तरिका राम्रो होइन, उनले भने।

साविकको नेकपामा विवाद भएपछि नेता नेपाल र खनालले तत्कालीन पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डुसँग मिलेर ओलीको चर्को आलोचना गरेका थिए। उक्त आलो’चना गरेको भन्दै एमालेमा फर्किसकेको भए पनि ओली समूह नेपाल खनालप्रति सशंकित छ।

ओली समूहले आफूहरुलाई पुरानै रणनीति अनुसार पेलिरहे पार्टीभित्रै संघर्ष चर्का’उने मुड बनाएका छन्, नेता नेपाल र खनालले। माओवादी केन्द्रको पार्टी कार्यालय पेरि’सडाँडाबाट तत्कालीन नेकपाको स्थायी कमिटी बैठक बसेर ओली प्रवृतिबि’रुद्ध एमालेमै रहेर संघर्ष गर्ने निचोडका साथ नेपाल खनाल बाहिरिएका थिए।

यस्तो माधव नेपाल र झलनाथ खनालको माग

नेकपा एमालेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल समूहले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षको पछिल्लो गतिविधिवि’रुद्ध आ’पत्ति जनाएको छ ।

नेपाल–खनालनिकटको स्थायी कमिटी सदस्यहरुको आज बिहीबार भएको छलफलमा यसविषयमा कुरा उठेको हो । ‘केपी ओलीले देशभरी चलाएको गु’ण्डाग’र्दी, मान्छे कु’ट्ने, क’ब्जा गर्ने मान्छे लखेट्ने धर’पकड गर्ने, हेप्नेलगायतका विषयलाई तत्काल रोक्न आ’ग्रह गर्ने निर्णय भएको छ,’ नेपाल पक्षका नेता घनश्याम भुसालले इका’गजसँग भने ।

भुसालले अहिलेको नेकपा २०७५ जेठ २ गतेसम्मको अवस्थामा पुगेकोले पार्टीमा हस्तक्ष’पको राजनीति नचल्ने बताए । ‘अहिलेको अवस्था भनेको एमाले २०७५ जेठ २ गतेको अवस्थामा फ’र्कनु हो ।

त्यसैलाई प्रस्थानविन्दु मानेर पार्टीको कामकार’बाही अगाडि बढाउने हो,’ उनले भने, ‘त्यसबेलामा भएका सहमतिलाई कसरी अगाडि बढाउने भनेर छलफल गर्न प्रधानमन्त्रीलाई आ’ग्रह गर्ने निर्णय पनि आजको बैठकमा भएको छ ।’

पार्टीलाई एकढिक्का बनाएर वाम एकता कायम राख्न प्रधानमन्त्री ओली अ’ग्रसर हुनुपर्ने भुसालको भनाइ छ । ‘यो प्रयास प्रधानमन्त्री स्वयमबाट हुनुपर्छ । दुई वामको सरकार यथावत राख्न, बचाउन, दुवै पक्षबाट उत्तिकै पहल हुनुपर्छ,’ बैठकमा भएको नि’र्णयबारे उनले भने,

अबको सरकार पनि दुई वामकै सरकार निरन्तर हुने विश्वास हाम्रो छ । त्यसतर्फ प्रधानमन्त्रीले उचित कदम चालेर अघि बढ्नु पर्छ भन्ने हाम्रो मान्यता हो । सत्ताको नेतृ’त्व गरिरहेका व्यक्तिले वाम एकतावि’रुद्ध कुनै पनि अभिव्यक्ति नदिई सबैलाई समान ढंगले सम्बोधन गर्नुपर्छ ।’

आजको बैठकले अध्यक्ष ओलीलाई पार्टीको केन्द्रीय समितिको बैठक बोलाउन आह्वान गर्ने, स्थायी कमिटी बैठक डाकेर वामप’न्थी एकता जोउन पहल थाल्न आ’ग्रह गर्ने निर्णय पनि गरेको छ । २०७५ अगाडिका पार्टीका सबै संगठनलाई क्रियाशील बनाउन द’बाब दिने नि’र्णय पनि आजको बैठकले गरेको छ ।

२०७७ फाल्गुन २८, शुक्रबार २३:३३ गते 1 Minute 553 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।