२०७९ आश्विन २० बिहीबार

कोरियामा अपार्टमेण्टको ४९ औं तल्लामा झ्यालको सिसा पुछ्ने क्रममा खसेर एक श्रमिकको मृ’त्यु !

सोउल : दक्षिण कोरियाको ईन्छन स्थित सोङ्दो मा अवस्थित एक अपार्टमेन्ट को बाहिरी भागमा रहेको सिसा पुछने क्रममा ४० मिटर माथीबाट खसेर २९ बर्षिय श्रमिकको घ’टनास्थलमै मृ’त्यु भएको छ।

२७ तारिख बिहान ईन्छनको यन्सु सोङ्दो विजनेस डिस्ट्रिक मा अवस्थित ४९ तल्ला अपार्टमेन्ट को १५ औँ तल्लाको बाहीरी सिसा पुछदै गर्दा एक्कासी खसेर घट’नास्थलमा मृ’त्यु भएको ईन्छन प्रहरी कार्यालयलाई उदृध गर्दै कोरियाली सन्चार माध्यम सउल सिन्मुनले जनाएको छ।

मृ’त व्याक्तीलाई टाउको मा ठु’लो चो’ट लागेको र घट’नास्थलमा तुरुन्तै एम्बुलेन्स आएर नजिकको अस्पतालमा संस्थामा पु¥र्याउदा अस्पतालले मृ’त घोष’णा गरेको जनाईएको छ। ४९ तल्ले अपा’र्टमेन्ट को सिसा पुछने काम सरसफाई कम्पनिले करिव १ महिना अगाडी देखी गरेको र घ’टना

हुने दिन सरसफाई को अन्तिम दिन रहेको जानाकारीमा आएको छ। साथै उक्त सरसफाई ठे’क्का लिने कम्पनी ले ६ जना पुछने कामदार लगाएकोमा मृ’तक पहिलो पटक घटना हुने दिन आराबाईट गर्न आएको बुझिएको छ।

ईन्छन प्रहरीका अनुसार अहिले प्रहरीले उक्त कम्पनीले सुरक्षा सम्बन्धी मापद’ण्ड पालना गरे नगरेको,सुरक्षा उपकरण प्रयोग गरे नगरेको बिषयमा ग’ म्भिर अनुस’न्धान थालेको बताएको छ।मृ’तकको नाम तथा देश समेत खुलाईएको छैन। -कान्तिपुर प्रेस बाट

२०७८ आश्विन १५, शुक्रबार १८:३५ गते 1 Minute 397 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।