२०७९ आश्विन २० बिहीबार

मलेशिया इमि-ग्रेशन ले एकै रात मा करिब ३०० अबैधा’निक विदेसी समात्यो ।

क्वालालम्पुर : सात कन्टेनर ब्लकको साझा घरमा बस्ने कुल २९८ अबै’धानिक विदेशीहरुलाई मलेसियाको आप्र’वास’न विभाग (जेआ’ईएम) ले आज बिहान जालान इको मेजे’स्टि’कको फरे’नर्स से’लमे’न्ट अपरे’सन’मा पक्रे’का छन् ।

मलेशियन आ’प्रवा’सन विभाग को महानिदेशक, Dato ‘Indera Khairul Dzaimee को नेतृत्व मा सञ्चालन ३२6 विदेशीहरु को जाँच गरिएको थियो जसमा २९८ जना लाई हिरा’सत मा लिएको उनले बताए। आप्र’वा’सन ऐन 1959 /1963 15(c) को उ’ल्लं’घन गरे को ले सबै लाई त्यस बमो’जिम का’र’वाही अगाडी बढाउने उनले बताए।

२०७८ आश्विन १६, शनिबार १४:०६ गते 1 Minute 206 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।