२०७९ आश्विन १२ बुधबार

मलेसियामा मृ’त्यु भएका १२ जना नेपाली श्रमिकको श’व र अ’स्तु आज नेपाल फर्काइयो।

क्वालालम्पुर : मलेसिया वैदेशिक रोजगारीको निम्ति मलेसियामा कार्यरत रहदा विभिन्न कारणबँस ज्या’न गु’माएका १२ जना नेपाली श्रमिकहरुको श व र अ स्तु नेपाल फर्काइएको छ।
आज मिति सन् २०२१/१०/०२ तारिख शनिबार बिहान

०५:३५ बजे मलेसिया क्वालालम्पुर केयलआईएदेखि नेपाल काठमाडौंसम्म भएको नेपाल एयरलाइन्स आर.ए. ४१६ को हवाई उडान मार्फत १२ जना नेपालीहरुको शव र अस्तु अ न्त्य ष्टिको लागी नेपाल फर्काइएको नेपाल एयरलाइन्स मलेसियाको आर्थिक प्रमुख (फाइनान्स म्यानेजर) ईन्द्र थापाले मलाया खबरलाई बताउनुभयो।

मलेसियाबाट बाकसमा फर्किएका नेपाली श्रमिहरुको श व त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा। मलेसियामा विभिन्न कारणले मृ त्यु भएका १२ जना नेपाली श्रमिकहरु मध्य क्रमशः ग्रामथान-४ मोरङ निवासी ओम नारायण माझी , स्वारना-८ गोरखा निवासी पुर्णबहादुर भट्ट क्षेत्री , देउमाई नगरपालिका-९ इलाम निवासी खाम्बा सिंह लाया मगर , जुनिचाधे-७

जाजरकोट निवासी खडग बहादुर शाही , घोराही-११ दाङ निवासी कमल ओली क्षेत्री, बुलिङ्टार-४ नवलपरासी निवासी केशर बहादुर राणा र पुष्कर निरौलाको गरि ७ जना श्रमिकहरुको मृ त श’व अन्तिम दा हसं स्कार गर्नको लागी नेपाल फर्काइएको मलेसिया स्थित नेपाली दूतावासले जानकारी दिनुभयो।

त्यस्तै को’रोना लगायत जटिल रो’गले मृ’त्यु भएकोले सरकारी नियम अनुसार श व नेपाल फ र्काउन नमिल्ने मृतकहरुको परिवारकै सहमतिमा यतै मलेसियामानै अ न्त्य’ष्टि गरिएका श्रमिकहरु क्रमशः फाकुम्बा-८ ताप्लेजुङ निवासी

बल बहादुर लिम्बु , फिदिम-९ पाँचथर निवासी मन कुमार तामाङ , ढक्नेश्वरी-७ ब्रम्ह पुर सप्तरी निवासी रुद्र कान्त राय , गोरखा-११ निवासी दिल बहादुर आले मगर , डाँडाँखर्क-४ धादिङ निवासी हर्क बहादुर घले गरि पाँचजना श्रमिकहरुको अ
स्तु नेपाल फर्काइएको दूतावासले जानकारी दिनुभयो।-मलायाखबर

२०७८ आश्विन १७, आईतवार १०:२७ गते 1 Minute 195 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।