२०७९ आश्विन १५ शनिबार

काेरियामा अमृतकाे उपचारको लागि राप्ती समाज बाट ३२ लाख वन जम्मा !

सोउल : बासुदेव भट्ट, रुकुम आठबिसकाेटका अमृत बस्नेतकाे उपचार सहयोगकाे लागि दक्षिण काेरियामा नेपालीहरुले सहयोग रकम संकलन गरेका छन् ।ब्रे’न ट्यु’मरकाे अप्रे’सन गर्दा दुबै

आँखाको ज्याे’ती गुमा’एका अमृतकाे उ’पचारमा सहयोग गर्न
राप्ती समाज दक्षिण काेरियाले सहयोग संकलन अभियान संचालन गरेको थियोे ।2021/09/12 देखि 2021/09/30 सम्म संचालन भएको सहयोग अभियान बाट राप्ती समाजको

अगुवाइमा 32 लाख 13 हजार 7सय 99 काेरियन वन संकलन भएको अध्यक्ष ओमलाल ओलीले जानकारी दिए ।
संकलित उक्त रकम अमृतकाे नेपालमा रहेको ग्लोबल बैंकको खातामा जम्मा गरिएको छ ।उक्त सहयोग अभियानमा

सहयोग गर्ने सबैलाई अध्यक्ष ओलीले धन्यवाद व्यक्त गरेका छन् ।यस्तै अमृतकाे सहयोगकाे लागि उनले काम गर्ने कम्पनी आजु स्टिल,कर्णाली समाज लगाएतले पनि सहयोग अभियान सुरु गरेका छन् ।-हाम्रा खबर बाट

२०७८ आश्विन १७, आईतवार १३:५५ गते 1 Minute 256 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।