२०७९ आश्विन १२ बुधबार

कोरिया श्रमिक लैजाने प्रकृया सुरु, खुल्यो सिसिभिआई फारम !

काठमाडौ : बासुदेव भट्ट, लामो समय देखि दक्षिण कोरिया जान नपाएको नेपाली श्रमिक चाँडै लैजान दक्षिण कोरियाले प्रकृया सुरु गरेको छ । को’रोना महामा’रीका कारणले

अ’बरुद्ध भएको श्रमिक लैजाने कार्य अघो’षित रुपमा सुरु भएको संकेत नेपाल स्थित इपिएस कोरिया शाखाले पनि गरेको छ । इपिएस शाखाका स्रोतका अनुसार विभिन्न चरणका प्रकृयाहरु तथा छलफल पश्चात नेपाली श्रमिक लैजाने

बिषय अत्यन्तै अन्तिम चरणमा पुगेको हो । कोरियाले राखेका सर्तहरु पुरा नेपाल पक्षले गरेको हुदा अब ढिला नगरि कोरियाले प्रकृया सुरु गर्ने एक कर्माचारीले बताए । यही मिति भन्न त मिल्दैन तर अब बिगतको जस्तो ढिला हुदैन चाँडै हुनेछ काम भइरहेको छ उनले हाम्रा खबर सँग कुरा गर्दै भने ।

चाँडै हुने कुराको पु’ष्टि गदै आइतबार इपिएस कोरिया शाखा ललितपुरले सिसिभिआई फारम भर्ने सम्बन्धि सुचना समेत सार्वजनिक गरेको छ । यो फारम कोरिया उड्न कन्फम कन्फम भए सरह नै मानिन्छ ।

जहाज चढ्न अगाडीको यो अन्तिम प्रकृयाको रुपमा कार्यालयले भर्न लगाउने यो फारम यही असोज १७ देखि आउदो असोज २५ गते सम्म भर्न भनिएको छ । कार्यालयमा आफै सहभागी भएर भर्ने उक्त फारम कमिटेड कामदारको लागि हो ।

कोरियाले पहिलो सर्त क’मिटेड कामदार लिने र दोस्रो चरणमा भाषा पास गरेर प्रकृया पुरा गरेका कामदारलाई लैजाने जनाएको थियो । उक्त फारम भर्न विस्तृत कुराहरु तल लेखिएको छ । -हाम्रा खवर

२०७८ आश्विन १७, आईतवार १९:५८ गते 1 Minute 243 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।