२०७९ आश्विन १० सोमबार

मलेसियामा मेथा’नोल नामक बि’ष मिसाइएको र’क्सी सेवनबाट नेपालीसंगै ३३ जना मानिसको मृ’त्यु ।

क्वालालम्पुर : मलेसियामा मेथा’नोल नामक बि’ष मिसाइएको म’दिरा सेवन गरेको कारण गएको महिना सेप्टेम्बर ९ तारिखदेखि यता ३३ जना स्वदेशी तथा विदेशी नागरिकहरु को मृ’त्यु भएको छ।

पछिल्लो महिना मेथा’नोल नामक बि’ष मिसाइएको रक्सी सेवनबाट ५५ जना मानिसहरु बिरा’मी परेर अस्पताल भर्ना भएका थिए , जसमध्ये ३३ जना मानिसहरुको सेप्टे’म्बर ९ तारिखदेखि ३० तारिखभित्रमा मृ’त्यु भएको मलेसिया

सरकारको स्वास्थ मन्त्रालयको महानिर्देशक तान श्रि डा.नुर हि’शाम अब्दु’ल्लाहले बताउनुभएको हो। बि’षाक्त मदिरा (रक्सी) सेवनबाट मृत्यु हुनेहरूमा १८ जना मले’सियन नागरिक र १५ जना विदेशी नागरिकहरु रहेको बताउनुभयो । विदेशी नागरिकहरुमा म्या’नमार , भारत र नेपालको रहेको बताउनुभएको हो।

तान श्रि डा.नुर हिशामले भने कि , मेथा’नोल नामक बी’स मि’साइएको र’क्सी सेवन गरिसकेपछि पे’ट दु’ख्ने, वाक’वाकी लाग्ने , उल्टि हुने , टाउको दुख्ने र र’क्सी से’वन गरेको पाँच दिन भित्र धमिलो दृ’ष्टि (आँखा अन्धो ) भएजस्तो हुने ल’क्षण देखिने बताउनुभयो।

यता मलेसिया स्थित नेपाली दूतावासका अनुसार मे’थानोल बि’ष मिसाइएको र’क्सी सेवनले नेपाली श्रमिकहरुले ज्या’न गु’माउनुको साथै आँखा को ज्योति समेत गुमा’एको बताउनुभएको छ।

मलेसियामा कार्यरत रहनुभएका नेपाली श्रमिकहरुले त्यस्तो मेथा’नोल जस्तो बि’षाक्त प’दार्थ मि’साइएको र’क्सी सेवन नगर्नुहुन र आफ्नो ज्या’न जोगाउनुहुन दूतावासले सम्पुर्णमा अनुरोध गर्नुभएको छ। -एजेन्सी

२०७८ आश्विन १८, सोमबार ००:०२ गते 1 Minute 306 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।