२०७८ मंसिर १८ शनिबार

‘खुसी बिना पैसाको के काम’ भन्दै नागा सँग पैसा नलिने निर्णयमा सामान्था !

एजेन्सी : तेलुगू र तमिल फिल्म उद्योगकी चर्चित अभिनेत्री सामन्था र अभिनेता नागा चैतन्यले आफ्नो सम्बन्ध वि’च्छेद भएको घो’षणा गरिसकेका छन् । चार वर्ष लामो वैवाहिक सम्बन्धपछि दुईले यो निर्णय लिएका हुन् ।

शनिबार सामाजिक सञ्जालमार्फत् सामन्थाले सम्बन्ध वि’च्छेदबारे घो’षणा सार्वजनिक गरेकी थिइन् । सम्बन्ध वि’च्छेदपछि सामन्थाले भत्ताका रुपमा पचास करोड भारु पाउने खबरहरु प्रकाशित भएका थिए । तर उनले भने यो रकम लिन अस्वि’कार गरेकी छन् ।

सामन्थाको नजिकका स्रोतअनुसार उनलाई सुरुमा दुई सय करोड भारुभन्दा बढी रकम दिने प्रस्ताव गरिएको थियो, तर आफ्नो सम्बन्ध स’माप्त गर्न एक पैसा पनि नचाहिने सामन्थाले बताएकी छन् ।‘अहिलेको क्षणमा सामन्था दु:खी र वि’चलित भएकी छिन्,’ उनका स्रोतले भनेका छन्, ‘उनलाई यो विवाह’बाट माया र साथको जरुरी थियो ।

अब सम्ब’न्ध नै समा’प्त भएपछि उनलाई यसबाट अरु केही चाहिँदैन ।’सामन्था र चैत’न्यको प्रेमसम्ब’न्ध सन् २०१० देखि सुरु भएको थियो । ‘ये माया चेसाबे’ फिल्ममा सँगै काम गर्ने दौरान उनीहरु प्रेममा परेका थिए । उनीहरुले सन् २०१७ मा वैवाहि’क सम्बन्ध गाँ’सेका थिए ।

सामन्थाले आफ्नो नामबाट नागाको थर ह’टाएपछि उनीहरुको सम्बन्ध विच्छे’दको हल्ला भएको थियो ।योसँगै यी दुई वैवाहिक परा’मर्श लिन गएको जानकारी पनि आएको थियो। जसले उनीहरुको सम्बन्धमा समस्या आउन थालेको देखिएको थियो।

हिन्दु’स्तान टाइम्सका अनुसार चैत’न्यसँगको सम्बन्ध बि’ग्रि’एसँगै सामन्थालाई मा’नसिक आ’घा’त भइरहेको छ । ‘ पी|डा भुल्न उनी काममा मात्र ध्यान के’न्द्रित गरिरहेकी छन् । स्रोतका अनुसार हाल आफ्नो पी’डा बढाउने खालका कुनै पनि फिल्ममा काम गर्न चाहि’रहेकी छैनन्, किनकी अहिले उनको जीवनमा त्यस्तै स्थिति आइरहेको उनि बताउछिन् ।

२०७८ आश्विन २०, बुधबार १५:५९ गते 1 Minute 732 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार