२०७९ आश्विन २० बिहीबार

पल शाहद्वारा बिरामी कुरुवालाई घरमै गएर रू.१ लाख सहयोग ।(भिडियो सहित)

काठमाडौ : पछिल्लो समय समाजसेवाका विषयमा सरकार भन्दा पनी कलाकारबर्गहरु बढी सचेत भएको देखिन्छ । धुर्मुस सुन्तलि फाउन्डेसनले बनाएको नमुना बस्ती अनि बनाउदै गरेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रीकेट रंगशालालाई मुख्य उदाहरणको रुपमा लिन सकिन्छ ।

यति मात्र नभएर अरु थुप्रै समाजसेवाका कामहरुमा पनि कलाकारहरुको सहभागिता उल्लेखनीय छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङद्वा’रा उद्घा’टित बिरामी कुरुवा घरमा आज नेपाली कलाकारिता क्षेत्रका गहना र रियल हिरोको ट्याग लागेका पल शाह सहयोगको भावनाले उक्त स्थानमा पुगेका छन ।

उनले यो ठाँउको अबलोकन पनि गरेका छन । अस्पतालमा बिरामी कुरुवाको लागि राम्रो सुबिधा नभएको भन्दै यो योजना अगाडि सरिएको हो । पल शाहले यो कार्य गर्ने ब्यक्तिहरुको सम्मान गरेका छन । उनले यसो भने ” सरकारले गर्नुपर्ने काम हो तर उहाँहरुले सुरुवात गर्नुभाको छ पक्कै पनि सरकारको आँखा खुल्ला यो कामले ।”

निकै पुण्य को अनि धर्मको काम गरेको भन्दै निकै सम्मान गरे उनले यो कुरुवाघरको निर्माणकार्यमा निरन्तर खटि’रहेका बिमलको । बिरामि कुरुवा घर भनेको के हो त्यो बुझ्नुपर्छ जनताले भन्दै उनले यसको म’हत्त्वबारे पनि दुइचार शव्द भने ।

यो कुरुवाघरका निर्माता बिमलले भने हस्पिटलको पेटिमा बिरामी’कुरुवा देख्नु पर्दाको हृ’द’य’बि’दा’र’क दृश्यले उनको मन खाने कुरा पनि गरे । यो कुरुवाघरले बि’रामी निको नहुन्जेल बिरा\मीकुरुवा बसेको र खाएको एक रुपैया नलिने कुरा पनि बिमलले बताए ।

बिमलले पलजि यहाँ नभए पनि उहाको साथ सदैब हुने कुरा मा बिश्वस्त रहेको पनि बताए । पल शाहको कामना भनेको नेपालभरिका मान्छेले यो कुरु¥वाघरको सेवा सुबिधा पाउन भन्ने रहेको छ । बिमलले भने पलले आफ्नो सुटिङको समय पर सारेर पनि समय दिएको बताएका छ्न । कामको पनि अबलोकन गरेका छन पलले यसका साथै उनले १ लाख रुपैया सहयोग पनि गरेका छन ।

भिडियो !

२०७८ आश्विन २१, बिहीबार ०१:२८ गते 1 Minute 228 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।