२०७९ आश्विन १५ शनिबार

मलेसियाको घर फिर्ती योजना सुरु, ३० दिन मात्रै बाकी !

ब्रेकिङ – मलेसिया सरकारले घर फिर्ती योजना सुरु, ३० दिन मात्रै बाकी !

काठमाडाैं : मलेसियामा अवै’धानिक तवरले बसिरहेका बिदेशी कामदारहरू फेरि स्वदेश फर्कन पाउने भएका छन्। सुरुमा जुन देखिसुरु गरेको घर फिर्ती योजना रहेको मलेसिया सरकारले

कोरो’नाको कारण देखाउदै फेरि इलिगलहरुलाई घर फिर्ताको मौका दिने भएको छ । सुरुमा ६ जुनदेखि ईन्डो’नेसियाली नागरिकलाई स्वदेश फर्काउन सरु गरेको मलेसियाले फेरि स्वदेश फर्किन मौका दिने भएको छ ।

अन्य देशका नागरिकलाई पनि फेरि स्वदेश फर्किनको लागी सुरु गरिने तयारी भएको मलेसियाका रक्षा मन्त्री ईस्माईली साव्री याकोवलाई उधृत गर्दै स्थानीय पत्रिका ‘द स्टार’ले जनाएको छ । फर्कने कामदारको सुरुमा को’रोना परी’क्षण गरिनेछ ।

परीक्षणमा काे’रोनाको सं’क्रमण नदेखिएकाहरुलाई स्वदेश फर्काउन सुरु गरिनेछ । हाल मलेसियाको घरफिर्ती केन्द्रमा सबैभन्दा धेरै इन्डोने’सियाली र नेपाली नागरिकहरू रहेका छन ।

मलेसिया सरकारले मलेसियाको विभिन्न जेलमा रहेका अवैधा’निक हैसियतका आफ्ना नागरिक घर फिर्ता लैजान विभिन्न देशका सरकारलाई अ’नुराेध गरेको छ ।

जसअनुसार नेपाल , इन्डो’नेसिया, बंगलादेशले सहमती दिएको मलेसिया सरकारले जनाएको छ । समाचार स्रोत अनुसार यहि डिसेम्बर सम्म्ममा मलेसिया सरकारले इलिगल’हरुलाई घर फिर्ता गर्न दिने जनाएको छ ।

२०७८ आश्विन २३, शनिबार २२:५६ गते 1 Minute 208 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।