२०७९ आश्विन १० सोमबार

मलेसियामा एकपछि अर्को गर्दै नेपाली कामदारको मृ’त्यु, यस्तो रसायन भएको खुल्यो रहस्य !

मलेसियामा एकपछि अर्को गर्दै नेपाली कामदारको मृ’त्यु, यस्तो रसा’यन भएको खुल्यो रहस्य !

एजेन्सी : मलेसियामा अहिले विषाक्त म’दिरा से’वनको कारण ज्या’न गु’माउनेहरु बढेका छन् । जसमा नेपाली श्रमिकहरु पनि रहेका छन् । सेप्टेम्बर २८ मा मलेसियाको रबर ग्लोभ

निर्माता कम्पनी “टप ग्लोब”मा एक नेपाली श्रमिकको मृ’त्यु भएको पुष्टि भएको छ । उनलाई सेप्टेम्बर १८मा ती मजदुरलाई शाह आलम अस्पतालमा भर्ना गरिएको थियोे भने उनको १० दिनपछि सेप्टेम्बर २८मा नि’धन भएको आप्रवासी कामदार र

श्रम अधिकार कार्यकर्ता एन्डी हलले स्थानीय सञ्चारमाध्यमलाई जानकारी दिएका छन् । उक्त कम्पनीमा करिब ५ हजारबढी नेपाली श्रमिक कार्यरत रहेका छन । त्यस्तै मलेसियाको विभिन्न सात राज्यहरुमा वि’षाक्त मदिराको कारण ३३ जनाको ज्या’न गएको उल्लेख गरिएको छ ।

जसमा ३ जना नेपाली समेत रहेको मलेसियन स्वास्थ्य मन्त्रालयले एक बक्तव्य जारी गरी जनाएको थियो । साथै, विभिन्न समयमा नेपालको तराई क्षेत्रमा विषा’क्त घरेलुु मदि’राको कारण ज्या’न गु’माउनेहरुको सङ्ख्या पनि उल्लेख्य रहेको छ ।

घरेलु मदि’रामा विभिन्न अखाद्य रसायनहरु मिसा’वट गरेर उत्पादन गरिएको घरेलुु मदिरा तथा बजारमा पाईने नक्कली मदिरा सेवनको कारण नेपालमा ज्या’न गुमा’उनेहरु पनि बढेका छन् ।

२०७८ आश्विन २३, शनिबार २३:१५ गते 1 Minute 331 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।