२०७९ आश्विन १० सोमबार

१७ वर्षकी छोरीले बच्चा पाइन्, आमाले कान्छी हजुर आमाको रेकर्ड बनाइन् !

काठमाडौं : बेलायतमा एक महिला ३३ वर्षको उमेरमा हजुरआमा बनेकी छिन् । उनकी १७ वर्षकी छोरीले गत हप्ता छोरीलाई जन्म दिएकी छिन् ।

जेम्मा स्किनर नामकी महिलाकी १७ वर्षकी छोरीले बच्चा जन्माएपछि अस्पतालमा सबैले उनलाई बच्चीकी सानीमा सम्झिएका थिए । बकिंघमशायरको एमर्समकी महिलाका अनुसार उनलाई अहिले नातिनीलाई लिएर बाहिर घुम्न निकै मजा

आइरहेको छ किनकि बाहिर देख्नेहरुले उनलाई बच्चीकी हजुरआमा नभइ आमा सम्झिन्छन् । महिलाका अनुसार अहिले बच्चा जन्माउने १७ वर्षकी छोरीसहित उनका तीन छोरी छन् । कान्छी छोरी केवल ४ वर्षकी छिन् ।

महिलाले बेलायती अखबार द सनसँग कुरा गर्दै मानिसहरुले आफूलाई बच्चीकी आमा भन्ने तर आफूलाई बच्चीकी हजुरआमा भन्दा मानिसहरु अचम्ममा पर्ने गरेको बताइन् । स्किनरले २००४ मा जेठी छोरी मेजीलाई जन्माएकी थिइन् । त्यतिबेला स्किनर आफैं १६ वर्षकी थिइन् ।

यो पनि पढ्नुहोस : नर्दन टेरिटोरी राज्यको डार्बिनमा एक साता नबित्दै अर्को एक नेपाली युवकको ज्या’न गएको छ । केही दिन अघि सडक दु’र्घट’नामा २२ वर्षिय समिर मानन्धरको ज्या’न गएको थियो ।

गैरआवासिय नेपाली संघ नर्दन टेरि’टोरीका संयोजक विष्णु चापागाईका अनुसार शनिवार डार्बिनमा एक नेपाली युवक आफ्नै घरमा मृ’त भेटिएका हुन् ।प्रहरीले घट’नाको छा’नविन गरिरहेको छ । हामीलाई प्राप्त जानकारी अनुसार घ’टनामा अन्य व्यक्तिको संल’ग्नता देखिदैन ।

प्रहरीले पनि यो घट’नालाई शं’कास्प’द रुपमा लिएर अनुस’न्धान नगरेको बुझिएको छ । टिआर भि\षामा रहेका ती युवक श्रीमतिसंग बस्थे भने एक छोरा नेपालमै छन् । मृ’तकको परिवारसंग छलफल गरेर कसरी सहयोग गर्ने भन्ने निर्णय गरिने चापागाईले जानकारी दिनुभयो ।

२०७८ आश्विन २५, सोमबार ०५:३३ गते 1 Minute 340 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।