२०७९ आश्विन २० बिहीबार

यिनै हुन् हिजो घान्द्रुक दुर्घ’टनामा ज्यान गु’माउनेहरु, जो कान्तिपुर डेन्टलका बिद्यार्थी थिए ।

पोखरा : कास्कीको घान्द्रुकमा भएको जिप दु’र्घ’टनामा एकै घरका दिदीभाइ पनि परेका छन् ।प्रहरीले दिएको जानकारीअनुसार काठमाडौं महानगरपालिका ३ गंगबु बस्ने

२० वर्षीया देबिका घिसिङ भिरमा अ’ल्झेर सामान्य घा’इते भएकी छन् । तर, सोही दु’र्घट’नामा उनका भाइ जिनलव घिसिङको भने घ’टनास्थलमै ज्यान गयो ।घा’न्द्रुकको कलाभिरमा बाटो सोलिङको काम चल्दै थियो ।

‘लो पिकअप’मा गएको ग १ ज ६९०० नम्बरको जिपले कलाभिरमा बाटो छिचोल्न नसक्दा दु’र्घटना भएको हो ।
स्थानीयका अनुसार गाडीले पिकअप लिन नसकेपछि करिब २०० मिटर तलको दुरीमा रहेको घुम्तीमा खसेको थियो ।

गाडीबाट खसेर भिरमा अ’ड्किएकी देबिकाको उद्धा’र भइसकेको छ । तर, जिपमा सवार देबिकाका भाइ जिनलव र चालक खुसीमान क्षेत्रीसहित ८ जनाले घ’टनास्थलमा ज्यान गुमा’ए ।

दु’र्घटनामा मृ’त्यु हुनेहरूमा जिप चालक कास्कीको अन्नपूर्ण गाउँपालिका- ५ का ४२ वर्षीय खुसीमान क्षेत्री रहेका छन् । यसैगरी काठमाडौंबाट घुम्न गएका गोंगबुका १८ वर्षीय जिनलव घिसिङ, सोही ठाउँका २४ वर्षीया सुजा चौधरी, २० वर्षीया लिजा चौधरी, २० वर्षीय सुशन चौधरी,

२२ वर्षीय अछुतम् काफ्ले, १८ वर्षीय आशिष आले, सोही ठाउँ बस्ने गोरखाका २७ वर्षीय विनय क्षेत्रीको मृ’त्यु भएको प्रहरीले जानकारी दिएको छ ।मृ’त’कको श’व अहिले पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिस्ठान मातहतको क्षेत्रीय अस्पतालमा ल्याइएको छ ।

२०७८ आश्विन २६, मंगलवार २१:१२ गते 1 Minute 344 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।