२०७९ आश्विन १५ शनिबार

अष्ट्रेलियामा चार महिनापछि हट्यो लकडाउन ।

सिड्नी : अष्ट्रेलियाको सि’ड्नीलगायतका शहरमा लगाइएको लक’डाउन चार महिनापछि हटेको छ । डेल्टा भेरि’यन्ट फै’लिएपछि गत जुनबाट सिड्नी’मा लागू गरिएको लकडाउन

को’राना सं’क्रमणमा कमी आएपछि फुकुवा गरिएको हो ।
लक’डाउन हटेसँगै बजारमा सामान किन्नेको घुँइ’चो लाग्नुका साथै बिहानैदेखि रेष्टुराँहरू भरि’भराउ भएका छन् । नागकिरहरूले आफूहरू स्वतन्त्र भएको भन्दै साथीभाइ

आफन्तसँगको पुनर्मिलनको रूपमा व्याख्या गरेका छन् ।
अष्ट्रेलियामा खोपको पूर्णमात्रा लगाएकालाई विदेश भ्रम’णको अनुमतिसमेत दिइएको छ । अष्ट्रे’लियामा डेल्टा भेरि’एन्टको प्र¥कोप फैलिपछि सिड्नी शहर बढी प्रभा’वित भएको थियो ।

थप समाचार – एजेन्सी : रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले अष्ट्रियाका पूर्वविदेश मन्त्री अलेक्जेण्डर शलेनबर्गलाई संघीय चान्सलरका रूपमा नियुक्त भएकामा बधाइ दिएका छन्।

सेबास्टियन कुर्जको आश्चर्यजनक राजीनामा आएपछि शलेनबर्गले उक्त भूमिका पाएका हुन् । ‘रुस र अष्ट्रिया बीचको सम्बन्ध परम्परागत रूपमा रचनात्मक रहेको छ। मलाई आशा छ कि सरकार प्रमुखको हैसियतले तपाइँका गतिविधिहरूले हाम्रा

राष्ट्रहरूको हितको लागि विभिन्न क्षेत्रहरूमा द्विपक्षीय सहयोगको विकासलाई बढावा दिनेछन्,’ पुटिनले आफ्नो वेबसाइटमा पोस्ट गरेको सन्देशमा लेखेका छन्। ३५ वर्षीय कन्जर्भेटिभ नेता सेबास्टियन कुर्जलाई सार्वजनिक सञ्चार कोषको प्रयोग गरी मिडियालाई आफू अनुकूल प्रयोग गरेको आरोप छ।

२०७८ आश्विन २६, मंगलवार २१:३७ गते 1 Minute 168 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।