२०७९ आश्विन १२ बुधबार

दु:खद खबर ! दसैंको मुखमा मलेसियामा अस्ताए नेपाल युवा !

मलेसिया : दु:खद खबर दाजुभाइ सम्झेर लेखौ ते’ ह्रथुम जिल्ला लालिगुँरास नगरपालिका लसुने (काँडे) घर भई हाल मलेसिया काे जाे’ रभारु मा बेलुका सुतेकाे अ’ बस्थामा

लिला बहादुर गुरुङकाे मृ’ त्यु भएकाे जानकारी अएकाे छ विद्यालयमा कार्यरत बालविकास शिक्षिका, लेखा शाखा र विद्यालयमा कार्यरत कर्मचारीको तलब (पारिश्रमिक) वृद्धि हुने भएको छ ।

स्याङ्जाको हरिनास गाउँपालिकाले पालिकाभित्र रहेका विद्यालयमा कार्यरत बालविकास शिक्षिका, लेखा शाखा र विद्यालयमा कार्यरत कर्मचारीको तलब (पारिश्रमिक) वृद्धिको निर्णय गरेको हो ।

गाउँपालिकाले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, विद्यालयका प्रधानाध्यापक, बालविकास शिक्षिका, विद्यालयमा लेखा शाखामा कार्यरत र विद्यालय कर्मचारीको उपस्थितिमा एक कार्यक्रमकाबीच पारिश्रमिक वृद्धि गरिएको गाउँपालिका

अध्यक्ष खिमनारायण मानन्धरले बताएगाउँपालिकाका अनुसार विद्यालयको लेखा शाखामा कार्यरत कर्मचारीको पारिश्रमिक रु. १७ हजार, बालविकासका कर्मचारीको रु। १६ हजार र विद्यालयका कर्मचारीको रु.१५ हजार मासिक पारिश्रमिक दिने निर्णय गरिएको हो ।

विद्यालयका योग्यता पुगेका सबै शिक्षकले प्रधानाध्यापक पदका लागि प्रतिस्पर्धा गर्न पाउने गरी विद्यालय विकास प्रस्तावका आधारमा प्रधानाध्यापक नियुक्त गर्ने थालनी भएको छ । बाँकेको कोहलपुर नगरपालिकाले यस्तो कार्यको सुरुवात गरेको हो ।

कोहलपुर नगरपालिकाका शिक्षा प्रमुख अनन्तकुमार पौड्यालले शिक्षा नियमावलीमा भएका व्यवस्थाअनुसार प्रधानाध्यापक नियुक्ति प्रक्रिया थालिएको बताउँदै भने योग्य प्रधानाध्यापक छनोट गर्न यस्तो विधि अगाडि बढाएका हौँ ।

शिक्षा नियमावली, २०५९ को नियमावलीमा विद्यालयको सम्बन्धित तहमा कार्यरत स्थायी शिक्षकहरुमध्येबाट दरखास्त आह्वान गर्न सकिने व्यवस्था छ । जुन तहका विद्यालय हो सोही तहका शिक्षकले विद्यालय व्यवस्थापन समितिसमक्ष विद्यालय विकास प्रस्ताव पेश गर्न पाउने स्पष्ट व्यवस्था छ ।

शिक्षक छनोट समितिले तोकिएका आधारमा मूल्याङ्कन गरी सबैभन्दा बढी अङ्क प्राप्त गर्ने उम्मेदवारलाई सिफारिस गर्नुपर्ने व्यवस्था छ । यसरी सिफारिस गरिएका व्यक्तिलाई तत्कालीन

अवस्थामा जिल्ला शिक्षा अधिकारीले १५ दिनभित्र नियुक्ति दिनुपर्ने व्यवस्था थियो । जिल्ला शिक्षा कार्यालय खारेज भई हाल सोको सट्टामा शिक्षा विकास तथा समन्वय एकाइ गठन भएकाले सो एकाइ प्रमुखले नियुक्ति दिनुपर्ने व्यवस्था रहेको छ ।

२०७८ आश्विन २७, बुधबार १०:४१ गते 0 Minutes 262 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।