२०७९ आश्विन २० बिहीबार

कोरिया जाने नेपाली श्रमिकले विद्यु-तीय कार्डको माध्यमबाट १५०० डलर सा’ट्नुपर्ने !

काठमाडौ : नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया जाने कामदारलाई एक हजार ५०० डल’रसम्म सटही सुविधा दिएको छ । राष्ट्र बैंकले दक्षि’ण कोरिया जाने

कामदारले क्वा’रेन्टिन बस्नुपर्ने गरी वैदेशिक विभागको पत्रका आधारमा एक हजार ५०० डलरसम्म स’टही सुविधा पाउने बताएको हो । तर, यो सटही सुविधा वि’द्युतीय कार्डको माध्यमबाट उपलब्ध गराउने केन्द्रीय बैंकले निर्देशन दिएको छ ।

यसबाहेक, अन्य देशमा वैदेशिक रोजगारीका लागि जाने कामदारलाई भने राह’दानी बापत २०० डल’रभन्दा बढी स’टही नदिन बैंकले निर्देशन दिएको छ ।

थप समाचार,
कोरिया जाने क’मिटेड कामदारलाई थप एकहजार पाँचसय डलर!

वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया जाने नेपाली प्रतिबद्ध (कमिटेड) कामदा’रका लागि अमे’रिकी डलर सु’विधामा थप गरिएको छ। नेपाल राष्ट्र बैङ्कले सोमबार विदेशी विनिमय

कारोबार गर्न इजाज’तपत्र प्राप्त गरेका निकायलाई कोरिया जाने नेपाली प्रति’बद्ध कामदारका लागि थप एक हजार पाँच सय अमेरिकी डलर सटहीको सुविधा उपलब्ध गराउन निर्देशन दिएको हो।

वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकलाई राह’दानीबापत दुई सय अमेरिकी ड’लर मात्र उपलब्ध गराउँदै आएको छ। दक्षिण कोरियामा जाने प्र’तिबद्ध कामदारले को’भिड–१९ का कारण क्वारे’न्टाइमा बस्नुपर्ने भएकाले सो खर्चका लागि थप सुविधा उपलब्ध गराउन निर्देशन दिएको हो ।-हाम्रा खबर

२०७८ आश्विन २८, बिहीबार १७:५४ गते 1 Minute 148 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।