२०७९ आश्विन २० बिहीबार

शर्कनाम हर्कत ! नेपाललाई धाधली गरेर फाईनल पुर्याए भन्दै बंगाली मिडियाको रुवावासी !

शर्कनाम हर्कत, नेपाललाई धाधली गरेर फाईनल पुर्याए भन्दै बंगाली मिडियाको रुवावासी !

काठमाडौं : हिजो बंगलादेशवि’रुद्ध बराबरी खेल्दै नेपालले साफ च्याम्पियनसीपको फाइनलमा स्थान बनायो । बंगलादेशले ९ मिनेटमै अ|ग्रता लिएपछि दबाबमा परेको नेपालका लागि ८८ औं मिनेटमा अञ्जन विष्टको पेनाल्टीमार्फत गरेको गोलले फाइनल यात्रा तय गरेको हो ।

बंगलादेशी मिडियाले भने नेपालको जितलाई वि वा दा स्पद भनेका छन् । बंगलादेशको नम्बर वान अंग्रेजी भाषाको अखबार डेल्ली स्टारले वि वा’दा स्पद पेनाल्टीको कारण १६ वर्षमा पहिलोपटक फाइनल पुग्ने बंगलादेशी सपना तुहिएको लेखेको छ ।

उसले लेखेको छ, ‘निर्धारित समय सकिन केही मिनेट मात्रै बाँकी हुँदा नेपाली खेलाडी लडेको देखाउँदै रेफ्रीले पेनाल्टी दिए । तर, रिप्लेमा भने नेपाली खेलाडीलाई सामान्य छोएको मात्रै देखिएको थियो ।’

यस्तै बंगलादेशको ढाका ट्रिव्युनलगायतका मिडियाहरूले समेत यही भाषा प्रयोग गरेका छन् । फुटबलमा आफू अनुकूल नतिजा नआएपछि अम्पायरको निर्णयमा प्रश्न उठाउने आम प्रचलन हो । खासगरी पेनाल्टीमा भएका गोलमाथि यस्तो वि वा’द’ उब्जाउने गरिन्छ ।-ताजा खबर टिभी

२०७८ आश्विन २८, बिहीबार २२:२२ गते 1 Minute 387 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।