२०७९ आश्विन १२ बुधबार

युएईमा कामदार अभाव पछि नेपाली लागि खुला गर्‍यो सबै किसिमको भिसा, कस्ता डकुमेन्ट आवश्यक !

काठमाडौं : यूएईले नेपालसहित सबै देशबाट वैदेशिक रोजगारी, भ्रमण तथा पारिवारिक भिसा खुला गरेको छ ।
यूएईले विश्वका सबै मुलुकका नागरिकहरुका लागि

इम्प्लाईमेन्ट, टुरिष्ट र पारिवारिक भिसा खुला गरेको खालिज टाइम्सले जनाएको छ । को’रोनाको खोप लगाउनेको संख्या बढेको र दर कम भएपछि यूएईले रात्रीकालीन ग’तिवि’धिहरुलाई पनि खुकुलो बनाएको छ ।

यूएईले नेपालसहित बंगलादेश कंगो भारत, लाईबेरिया, नामिविया, नाइजेरिया पाकिस्तान, सियरा लियोन, श्रीलंका, दक्षिण अफ्रिका, युगाण्डा, भियतनाम र जाम्बियाका नागरिकलाई यूएई प्र’वेशमा लामो समयदेखि रो क लगाएको थियो ।

कस्ता डकुमेन्ट आवश्यक !

यूएई यात्रा गर्ने विदेशी यात्रुले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले प्रमाणित गरेको कुनै पनि खोप लगाएको, उडान भर्ने बेला अनिवार्यरुपमा विमानस्थलमा पीसीआर परीक्षण गरी रिपोर्ट नेगे,,टिभ, क्युआर कोड सहितको रिपोर्ट र यूएईले प्रयोग गरिरहेको ‘अल होस्न’ एप्लिकेसनको आइसीए

डाउनलोड गरी रजिष्टर्ड गरेको हुनुपर्ने शर्त तोकेको छ ।
नेपालमा भने यूएईको भिजिट भिसा खुला नहुँदै नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसामा जानेहरुको भीड बढेको बताइएको छ ।

विगतमा जस्तै नेपाली कामदारहरु भिजिट भिसामा पठाएर कमाउन पल्केका नेपालका केही एयरलाइन्स तथा ट्राभल एजेन्सी र केही म्यानपावर कम्पनीहरु हाल पनि सक्रिय रहेको श्रोतले बतायो । दुबईले कुन कुन खोपलाई मान्यता दिएको छ ।

–मोडर्ना
–फाँइजर बाँयोटेक
–जोनसन् एन्ड जोन्सन्
–अक्सफोर्ड एस्ट्राजेनेका
–कोभिसिल्ड
–सिनोफार्म
–सिनोभ्याक

२०७८ आश्विन २८, बिहीबार २३:०६ गते 0 Minutes 210 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।