२०७९ आश्विन १२ बुधबार

दुई छोरी दुर्घ-टनामा परेको खबर पाएलगत्तै बुवाआम काठमाडाैं बाट हेलिकप्टर चार्टर गरेर पुगे तर…

पोखरा : सोमबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आक’स्मिक कक्षअगाडि एक जना महिला ब’र्बराउँदै थिइन्। अर्का पुरुष आफूलाई सम्हाल्दा सम्हाल्दै बीचबीचमा डाँ’को छाड्दै थिए।

आक’स्मिक कक्षभित्र आठ जनाको श’व ल’स्करै राखिएको थियो। सोमबार दिउँसो घा’न्द्रुक जाँदै गरेको गाडी दुर्घ’टनामा ज्या’न गुमा’उनेहरूको पो’ष्टमा’र्टम गर्न स्वास्थ्यकर्मी व्यस्त थिए। दुर्घ’टनामा ज्या’न गु’माएका २४ वर्षीया सुजा चौधरी बिएससी नर्सिङ चौथो वर्षमा अध्यनरत थिइन्।

उनकी बहिनी २० वर्षीया लिजा पनि कान्तिपुर डेन्टल कलेजमा बिडिएस पढ्दै थिइन्। घान्द्रुक दुर्घ’टनामा उनीहरू दिदीबहिनी नै परे। आमा पार्वती र बुबा बाबुरामका सन्तान यी दुई छोरी मात्र हुन्। दुर्घ’टना भएको खबर पाउनासाथ उनीहरू हेलि’कप्टर चा’र्टर गरेर पोखरा झरे। दुर्घ’टनामा दुवै छोरी गु|माएको आमा पार्वतीलाई थाहा थिएन।

छोरी दुर्घ’टनामा परेको खबरले मात्रै पनि उनी आत्तिएकी थिइन्।अस्पतालको आक’स्मिक कक्षअगाडि असह्य पीडा पोखिरहेकी थिइन्। ‘जन्माउँदा मेरो कोख दुखेन, हाँसीहाँसी दुवै छोरी जन्मा’एकी थिएँ’, पार्वती एक्लै ब’र्बराउँदै थिइन्

‘आज मेरो शरीर भ’तभती पो’लेको छ। मेरी डाक्टर छोरी, आऊ छोरी म तिम्रो हात चुम्छु।’ पार्वती क्या’न्सर रो’गी छिन्। उनको उप’चारमा पनि नर्सिङ पढ्दै गरेकी छोरी सुजा खटिएकी थिइन्। पार्वतीको घर चितवनको सौराहा हो। तर लामो समयदेखि काठमाडौं बस्न थालेकी थिइन्। उनीहरू कपडाको व्यापार गर्छन्।

व्यापार क्रममा एक महिनाअघि भारत गएका थिए। नेपाल फर्केको जम्मा दुई साता भएको रहेछ। ‘म नेपाल आउँदा वेलकम ममी भनेका थियौ। सपिङ गर्दिनू, हामी घुम्न जान्छौं भनेका थियौ। सपिङ गरिदिएँ, आज तिमी कहाँ छौ छोरी,’ बेहोसीमै पार्वतीले भनिन्। आमा पार्वतीले श्रीमान बाबुरामलाई बारम्बार गुनासो गरिरहेकी थिइन्।

छोरीहरूसँग घुम्न जान पार्वतीले आग्रह गरेकी रहिछन्। उनले श्रीमानलाई भनिन्, ‘मैले भनेथेँ नि तपाईंलाई, छोरीहरूको गा’र्जियन, सँगै जानु भनेर…।’ सुजा र लिजासहित काठमाडौंबाट अरू चार जनासँगै आएका थिए। जसमध्ये १८ वर्षीय जिनलव घिसिङ र उनकी २० वर्षीया दिदी देविका घिसिङ पनि थिए।

उनीहरू सँगसँगै आइतबार पोखरा आएका थिए। यस्तै काठमाडौं– ३ गोंगबु बस्ने २२ वर्षीय अछुतम काफ्ले, १८ वर्षीय आशिष आले, गोरखा घर भई गोंगबु बस्ने विनय क्षेत्री, २० वर्षीय सुमन चोधरी अर्को समूहमा पोखरा घुम्न आएका थिए।

यी दुवै समूहको भेट पोखराबाट घा’न्द्रुक जाने बेला गाडीमा भएको थियो । उनीहरूलाई कास्कीकै अन्नपूर्ण– ५ नयाँपुलका ४२ वर्षीय खुसीमान क्षेत्रीले गाडीमा राखेर लगेका थिए। नयाँपुलबाट ग १ ज ६९०० नम्बरको गाडी घान्द्रु’कतर्फ उकालो लाग्यो।

कच्ची बाटोमा ढुंगा बिच्छ्या’उने काम भइरहेको थियो। कामदारले गाडी रोक्न लगाए। उकालोमा रोकेका कारण गाडी अडिन सकेन। पछाडितर्फ गुड्न थाल्यो र झन्डै दुई सय मिटर तल मोदी खोला कि’नारमा खस्न पुग्यो।

उकालोमा रोकिएको गाडी पछाडितर्फ गु’ड्दा आफैं अ’नियन्त्रित भएको प्रहरीको प्रार’म्भिक अनु’सन्धानले जनाएको छ। दुर्घटनामा परेर चालकसहित आठ जनाले ज्यान गुमाए। दुर्घ’टनाबाट एक जना देविका घिसिङ बाँच्न सफल भइन्। उनको बाँया हात र ना’कमा चो’ट लागेको कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले बताए।

देविका गाडीको पछाडि बसेकी थिइन्। गाडी गु’ल्टिँदै जाँदा उनी गाडीबाट बाहिर हुत्तिइन् र एउटा रुखमा पुगेर अड्किन्। यसरी आफ्नो ज्या’न जा’गिएको देविकाले बताएकी छन्। उनीसँगै आएका भाइ जीनलव भने जोगिन सकेनन्।

सुजा र लिजाकी आमा पार्वतीको बिलौना रोकिएको छैन। उनलाई अस्पतालको आक’स्मिक कक्ष बाहिर नै राखिएको छ। छोरीको उप|चार भइरहेको भनेर आफन्तले थामेका छन्। बेलाबखत जोडतोडले अस्पता’लभित्र छिर्न खोज्छिन्। आफन्तले रोकेर राख्छन्। उनी बर्ब’राउन छाडेकी छैनन्। पार्वतीले भनिरहिन्, ‘छोरी हो, काठमाडौं जाने हो। आऊ, म मेरो सास दिन्छु नि।’

२०७८ आश्विन २९, शुक्रबार ०५:३७ गते 1 Minute 277 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।