२०७९ आश्विन १२ बुधबार

दसैंको अघिल्लो दिन मलेसियामा यस्तो काम गर्ने १२ जना नेपाली महिला सहित प’क्राउ !

क्वालालम्पुर : मलेसियाको अध्या’गमन विभागले क्वालालम्पुरको पुडुमा छापा हानेर केहि विदेशिहरुलाई प’क्राउ गरेको छ ।

मलेसियाको हटस्पटको रुपमा लिइने उक्त होटलमा वेश्यावृतीमा संम्लग्न भएकाहरुलाई प’क्राउ गरिएको जनाएको छ ।
वारम्वार छा’पा हान्दापनि कुनै परिवर्तन नआएको भन्दै

फेरी पनि छापामा पाचँजना भियतनामि महिला र सात जना वंगलादेशिलाई प’क्राउ गरिएको त्यहाको अध्गा’गमन विभागले जनाएको छ । यसैगरी पुचोगमा दिउसो छापा हानिएको र

त्यहाँवाट १२ जना पक्राउ परेका थिए । उनीहरुको कुन देशका थिए कुनै खुलाईएको छैन । यसैगरी साईव|रजयाको एउटा क्लवमा पनि छापा मार्दा त्यहावाट भाग्न खोज्दा एक ब्यक्ति

पोखरीमा परेका थिए । पोखरीमै हामफालेर समातिएको छ । पक्राउ परेकाहरुलाई सिमोनिया डिपोमा राखिएको र आवश्यक कार्वाहि गरिने वताईएको छ ।

२०७८ आश्विन २९, शुक्रबार १०:४७ गते 1 Minute 306 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।