२०७९ आश्विन १० सोमबार

खुसीको खबर ! कतार सरकारले ग’र्‍यो यस्तो निर्णय !

दोहा : आन्तरिक मन्त्रालयका अनुसार अक्टोबर १० देखि डिसेम्बर ३१ गतेभित्र आफ्नो गैरकानुनी हैसियतलाई वैध बनाउन पाउने व्यस्था लागू गरिने भएको हो ।

उक्त कानुनसँगै गैरकानुनी रुपमा बसेका श्रमिकले कैद वा जरिवानाबिनै वैधानिककता हुने पाउने अवसर पाएका छन् । कतार सरकारको ल्याएको उक्त कानुनले कामदार भिसा र

भ्रमण भिसा सकिएर गैरकानुनी रुपमा बसे पनि वैधानिकता पाउनेछन् । यसैगरी अब, कम्पनीबाट भिसा नवीकरण नभएका, कम्पनी छाडेर अन्यत्र लुकिछिपी काम

गर्ने श्रमिकहरुले वैधानिकता पाउने छन् । कतारले यसअघि २०१७ मा पनि गैरकानुनी ढंगले बसेकाहरुलाई आममाफी दिएको थियो ।

२०७८ आश्विन २९, शुक्रबार १०:५२ गते 0 Minutes 79 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।