२०७९ आश्विन १२ बुधबार

को’रोना विरु’द्धको खोपको पूर्ण डोज लगाएकाहरुलाई अमेरिका प्रवेशमा अनुमति !

को’रोनाविरु’द्धको खोपको पूर्ण डोज लगाएकाहरुलाई अमेरिका प्रवेशमा अनुमति !

काठमाण्डाै : को’रोना खोपको पूर्ण डोज लगाएकाहरु नोभेम्बर ८ अर्थात आउने कात्तिक २२ गतेदेखि अमेरिका जान पाउने भएका छन् ।

कोरोनाको पूर्ण डोज खोप लगाएका विभिन्न ३३ देशका यात्रु आउँदो कात्तिक २२ गतेदेखि अमेरिका जान पाउने अमेरिकाले जनाएको छ ।

यो नियम हवाईमार्ग वा सडक मार्ग भएर अमेरिका जाने दुवैमा लागू हुने बीबीसीले जनाएको छ। तर कोरोनाको पूरै डोज खोप भने अनिवार्य रुपमा लगाउनुपर्नेछ ।

नयाँ नियम अनुसार खोपको पूरै डोज लगाएका र ७२ घण्टा अगाडिको को’रोना भाइ’ररस परी’क्षणको रिपोर्ट नेगे’टिभ आएकाहरुका लागि अमेरिका प्रवेशका लागि अनुमति दिने जनाइएको छ ।

२०७८ आश्विन ३०, शनिबार ११:०७ गते 1 Minute 268 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।