२०७९ आश्विन १२ बुधबार

आहा ! टिक-टकमा भाइरल बिदेशी श्रीमानसँगै नेपाली चेलीले यसरी मनाइन दशैं ।(भिडियो सहित)

काठमाडौ : हिन्दु धर्म र नेपालि संस्कृति अवलम्बन गर्ने मानुभावहरुमा दशै एकदमै सर्वप्रिय चाड र बर्षमा एकचोटि मात्रै आउने हुदा एकदमै खास पर्व हो ।

दशै आउनासाथ सहरबाट गाउँ जाने र मिठोमसिनो खाने र परिवारसग रमाइलो गर्ने प्रचलन छ । उक्त चाड स्वदेशमा मात्रै नभइ बिश्वभरि छरिएर बसेका नेपाली दाजुभाइ तथा

दिदिबहिनीले अन्तर्राष्ट्रिय जगतमा पनि मनाउदै आएका छन् । एलिसा कुनुवर जो नेपालकि चेलि हुन र घानाका एक नागरिक जो बिवाह सम्बन्धमा बाधिएसगै उक्त चाड समेत दुबैले नेपाली संस्कारसगै मनाएका छन् ।

नेपाली पोसाक र साडिमा उक्त जोडि देखिएका थिए ।नेपाली मात्रै नभइ बिदेशीले समेत यसरी हाम्रो माटोको पर्वलाई मनाएको र उत्तिकै महत्त्व दिएको देख्दा एकदमै खुसि लाग्ने रहेछ ।

बेलाबेला बिदेशिले नेपाली गित गाउनु नेपाली भाषा बोल्नु र यसरी नेपाली पर्वलाई अन्तर्राष्ट्रियस्तरमा परिचित गराएका भिडियो र कथाहरु बेलाबेला चर्चामा आएकै हुन् ।

भिडियो!

२०७८ आश्विन ३१, आईतवार १४:५२ गते 0 Minutes 562 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।