२०७९ आश्विन १५ शनिबार

फ्री भिसा फ्री टिकट ! कतारमा २६६ जना नेपाली कामदारहरुको माग !(यस्तो छ तलब र अन्य सुबिधा)

काठमाडौं : फ्री भिसा र फ्री टिकेट सहित कतार देशको लागि वैदेशिक रोजगारमा ठूलो संख्यामा नेपाली कामदारको माग आएको छ ।

क्लिनर, ड्राइभर , मेसन, टेक्निसियन, कारपेन्टर, सेफ्टी एन्ड हेल्दी टेक्नेसियन लगायतको कामको लागि कतारको एक कम्पनीले नेपाली कामदारको माग गरेको हो ।

कतारको हमान बिन खालिद कन्स्ट्रक्सनले नेपाली कामदारको माग गरेको नेपालको साउण्ड लाइन्स रिक्रुमेन्ट प्रालीले जनाएको छ । मेनपावर कम्पनीले निकालेको सुचना अनुसार कामदारको

तलब नेपाली ३२ हजार देखि ६८ हजारसम्म रहेको छ भमे टिकेट र भिसा समेत फ्री रहेको जनाएको छ । बिस्तृत जानकारी लिन तथा इच्छुक नेपाली जानको लागि मेनपावर कम्पनीको सम्पर्क नमबर तथा तलको बिज्ञापनमा

दिएको नम्बरमा सम्पर्क गर्न तथा मेनपावर कार्यालयमा सम्पर्क गर्न सक्नेछन् । एजेन्ट तथा दलालको भरमा नपरी सिदै मेनपावर कम्पनीमा सम्पर्क गर्न सक्ने छन् ।

बिज्ञापन !

२०७८ आश्विन ३१, आईतवार २१:४९ गते 0 Minutes 495 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।