२०७९ आश्विन १२ बुधबार

दु:खद खबर ! मलेसियामा कार्यरत नेपाली युवाको मृ’त्यु !

दु:खद खबर ! मलेसियामा कार्यरत नेपाली युवाको मृ’त्यु !

काठमाडौं : मलेसियामा कार्यरत एक नेपाली युवकको मृ’त्यु भएको छ । बैतडीको डि’लाशैनी गाउँपालिका वडा नं-५ बिनाबस्ती निवासी ४२ बर्षिय धन’न्जय जोशीको सोमबार राति ब्ल’ड क्यान्स’रका कारण मृ’त्यु भएको हो ।

बिगत तीन दिनदेखि अस्प’ताल भ’र्ना भएका जोशीको मृ’त्यु भएको मृ’त’कका छिमेकी तथा अनेरास्ववि’युका केन्द्रीय सदस्य यज्ञराज भट्टले जानकारी दिए । मृ’त’कको आजै पो’ष्टमा र्ट’म गरिने उनले बताए ।

पो’ष्टमा र्ट’मपछि को’रोना संक्र’मण नदेखिए श’ व नेपाल ल्याइने र को’राना देखिएमा मलेसियामै अ’न्तिम सं’स्का र गरिने बताइएको छ । मृ’त क जोशी विगत पाँच बर्ष देखि

मलेसियामा काम गर्दै आएका थिए । उनका श्रीमति, २ छोरी र १ छोरा छन् । शारीरिक रुपमा स्वस्थ रहेका जोशीलाई दुई दिनअघि मात्रै ब्ल’ड क्या ‘न्सर पु’ष्टी भएको थियो ।

२०७८ कार्तिक १, सोमबार १४:१९ गते 1 Minute 244 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।