२०७९ आश्विन १२ बुधबार

४ बर्ष देखी पासाङ तामाङ मलेसियामा बे’पत्ता, खोजी गरिदिन परिवारको अपिल !

क्वालालम्पुर : मलेसिया वैदेशिक रोजगारीको निम्ति मलेसियामा कार्यरत नेपाली श्रमिक ईलाम जिल्ला चुलाचुली- ५ निवासी पासाङ तामाङ मलेसियामै बे’पत्ता भएका , ह’राएका छ्न।

लाल धनुष ओभरसिसबाट आजभन्दा बिगत ८ बर्ष पहिले नेपाली मिति २०७१ सालतिरै मङ्सिर महिनामा काम गर्नको लागी मलेसिया आईपुगेका पासपोर्ट नम्बर ०७६३७३४४

नम्बर रहेका २६ बर्षिय युवा पासाङ तामाङ बिगत ४ बर्षदेखि
आफ्नो परिवारसंग सम्पर्क बिहिन , बे’पत्ता भएका हुन।
चार बर्षदेखि अहिलेसम्म पनि पासाङ सम्पर्कमा नआएपछि

पासाङको खोजी गरिदिनुहुनको लागी मलेसियामा बस्नुहुने सम्पुर्ण नेपालीजनमा उनको परिवार,आफन्तले हार्दिक अनुरोध गर्नुभएको छ। पासाङलाई मलेसियामा कोहि कसैले देख्नु भयो ?

अथवा कहिँकतै भेटाउनुभयो भने उहाँको आफन्तको सम्पर्क नम्बर ९८१५०७१३०३ अथवा सम्पर्क नम्बर +६०११७२३२८१५० मा फोन अथवा ह्वाट्सएप मार्फत सम्पर्क गरेर जानकारी दिनुहुन अनुरोध गर्दछौं ।

२०७८ कार्तिक १, सोमबार १५:४९ गते 1 Minute 243 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।