२०७९ आश्विन १५ शनिबार

दुबईबाट आउने ५ नेपाली बिमानस्थलमा प’क्राउ !

काठमाडाै : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुनका बाला सङ्कलन गर्ने समूहलाई प्रहरीले पक्रा’उ गरेको छ ।
दुबईबाट सुन मगाएर सङ्कलन गरेको ३ सय ग्राम सुन

महानगरीय प्रहरी परिसरबाट खटि’एको प्रहरीले बरा’मद गरिएको छ । अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियाबाट नै प्रहरीले चितवनमा घर भएकी रेणुका पाठकलाई प’क्राउ गरेको थियो ।

४९ वर्षीय पाठकको साथबाट ५० ग्राम बराबरका ४ वटा सुनका बाला ब’रामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी रमेश बस्नेतले जानकारि दिए ।

हिजो १ सय ग्रामका दुईवटा बाला सहित आज थप ४ जना पक्राउ गरिएको छ । पक्राउ पर्नेमा भने सिन्धु’पाल्चोक घर भएका विवेक बस्नेत,काभ्रेका जीवन लामा, इलामा मिलन यल्मो र रामेछापका रुद्र मगर रहेका छन् ।

विदेशबाट फर्किँदा भन्सार ऐन अनुसार ५० ग्राम सुनका गहना ल्याउन पाइन्छ । सुन तस्करहरूले सो प्रावधानको दुरु’पयोग गरेर विदेशबाट फर्किनेहरूलाई भरिया बनाएर ल्याउने र विमानस्थलमा सङ्क|लन गर्ने गरेको पाइन्छ ।

२०७८ कार्तिक १, सोमबार २२:२१ गते 1 Minute 697 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।