२०७९ आश्विन १२ बुधबार

अर्जुननरसिंह केसी भन्नुहुन्छ : लु’टतन्त्रको आहालमा समृद्धि फुल्दैन ।

काठमाडौं : कांग्रेस नेता अर्जुननरसिंह केसीले भ्र’ष्टाचार र लु’टतन्त्रको आ’हालमा समृद्धि र गरिबी निवारण फुल्न नसक्ने बताएका छन् ।

उनले व्यवहारमा लु’टतन्त्रको अन्त्य र भ्र’ष्टाचार काण्डको निष्पक्ष छानबिनले मात्रै गरिबी निवारणको दिशा निर्देश गर्ने बताए । अन्तराष्ट्र्रिय गरिबी निवारण दिवसको सन्दर्भमा नेता केसीले सामाजिक सञ्जालमा भनेका छन्,

‘हिलोमा कमल त फूल्छ । तर समृद्धि र गरिबी निवारण भ्रष्टा,चार र लु,टतन्त्रको आहालमा किमार्थ फूल्दैन ।’ उनले बोलीमा मात्रै नभई व्यवहारमा पनि क्रिप्टो,क्रेसी लागू हुनुपर्ने बताएका छन् ।

‘बोलीमा होइन, व्यवहारमा क्रिप्टोक्रेसी, लुटतन्त्रको अन्त्य र चर्चित भ्रष्टा,चार का,ण्डको निष्पक्ष छानबिनको जगमा मात्र गरिबी निवारणले दिशा निर्देश गर्छ,’ केसीले भनेका छन् ।

२०७८ कार्तिक २, मंगलवार ०५:४४ गते 1 Minute 172 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।