२०७९ आश्विन १५ शनिबार

कोरियामा भाषा परिक्षामा चिट चोर्ने २९ विदेशी निस्कासन, कानुनी कारबाही हुने !

काठमाडौ : कोरियाली भाषा प्रवि’णता परिक्षामा चि’ट चो’रेका भन्दै २९ जना विदेशी परिक्षार्थी समातिएको परिक्षा आयोजक ले बताएका छन् । नेशनल ई’न्स्टि’च्युट फर ईन्टरनेशनल एजु’केशन का अनुसार उनिहरुले परिक्षामा प्रति’बन्धित ईले’क्ट्रो’निक ग्या’जेटफोन हरु अन गरी चिट चोर्ने,पर्यवेक्षक को आदेशको अवज्ञा गर्ने

जस्ता कृयाकलाप गरेको कारण परिक्षाबाट निश्कासन गरिएको बताएको छ। आईतबार सिओलको खा’ङ्दोङ्ग जिल्लामा रहेको एक स्कूलमा कोरियन भाषा प्रवि’णता परिक्षा ‘टपिक’ दिने क्रममा उनिहरुले परिक्षा हलमा नि’शेध गरिएका विधुतिय

सामाहरुको प्रयोग गरी चिटिङ गरेको भेटिएपछी उनिहरुको परिक्षा रद्द गरिएको थियो। २९ जना मध्य १३ जना चिनिया नागरिक,जना भिय’तनामी नागरिक २ जना काज’किस्थान

२ जना जापानी र २ जना कोरियन नागरिक समेत रहेको खाङ्ग’दोङ्ग स्कूल सिओललाई उदृध गर्दै कोरियाली समाचार संस्था दि कोरिया टाईम्स ले समाचार प्रकाशित गरेको छ। परिक्षा आयोजकका अनुसार उनिहरुले दिएको परिक्षा रद्द हुनुका साथै कानुन अनुसार कारवाही हुने उल्लेख गरिएको छ।-हाम्रा खबर

२०७८ कार्तिक २, मंगलवार २०:३६ गते 1 Minute 237 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।