२०७९ आश्विन १५ शनिबार

नेपालीलाई ब्रुनाइ पुलिसमा रोजगारीको अवसर, यस्तो छ भर्ती प्रक्रिया !

काठमाडौं : धेरै नेपाली युवाहरुको ब्रुनाई पोलिसमा भर्ती हुने चाहाना हुन सक्छ र कसरी रअ कहाँ अनि कहिले ब्रुनाई प्रहरीमा भर्ती खुल्छ र कसरी भर्ती हुने सबैलाई थाहा नहुन सक्छ ।

तसर्थ हामिले कसरी ब्रुनेई पुलिसको जागिरमा सामेल हुने र ब्रुनेई पुलिस मा सामेल हुने बारे मा विस्तृत प्रक्रिया दिने कोसिस गरेका छौँ ।

आकर्षक तलब सुबिधा र अन्य सुबिधाको कारण धेरै नेपाली युवाहरुको ब्रुनाई पोलिसमा जाने इच्छा पक्कै रहेको छ सोको लागि तल दिएको प्रक्रियामा गएर बुझ्न र आवेदन दिन सकिने छ ।

How to join Brunei Police?  

The statistical data shows that about 273 million people in the world lives outside their birth country. Among them nearly 65 percent people moves in search of jobs. Eighteen countries in the world recruit foreigners in their security force.

Physical Criteria for Brunei Police

1. Male candidate’s height not less than 5 feet and 6 inch and weight not exceeding 60 kg.

2. Female candidate’s minimum height 5 feet 4 inch and weight less than 55 kg.

Steps to Join Brunei Police Force

3. The Application forms are available at Royal Brunei Police Force website at www.police.gov.bn.

4. You can get the forms from the Recruitment Unit, Police Training Centre, Police Headquarters,Gadong.

5. Complete the online forms and return to Brunei Police Headquarters for the police officers job.

6. Similarly for none officers post return forms to Recruitment Unit, Police Training Centre, Police Headquarters, and Gadong.

7. For further inquiries or information, please contact 2423901 extensions 536/179/228/250.

२०७८ कार्तिक ३, बुधबार २१:२४ गते 1 Minute 315 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।