२०७९ आश्विन १५ शनिबार

बेलायतमा सङ्क्र-मणबाट मृ”त्युदर बढयो, सामाजिक गतिविधिमा प्रतिबन्ध लगाउन सक्ने।

एजेन्सी : बेलायतमा पछिल्लो समय कोरो’ना भाइ’रसका सङ्क्र’मित बढ्दै गएसँगै मृ’त्यु हुनेको संख्यामा पनि बृद्धि भएको छ । यहाँ गएको २४ घन्टामा कम्तीमा पनि २२३ जनाको ज्यान गएको छ ।

यो मृत्यु यसै वर्षको गत मार्च ९ पछिकै सबैभन्दा धेरै हो । सात महिनाअघि त्यस दिन यहाँ को’रोना भा’इरसको सङ्क्र’मणबाट कम्तीमा पनि २३१ जनाको ज्यान गएको थियो
उता यहाँ २४ घन्टा यतामात्र को’रोना भा’इरसका करिब

५० हजार सङ्क्र’मित भेटिएका छन् । मंगलबार यहाँका सङ्क्रमितहरु करिब ५० हजार जनाको नजिक पुगेको थियो ।बेलायतका अधिकारीहरुले को’रोना भाइ’रसको संक्र’मण घट्न नसकेको देखिएको बताएका छन् ।

यहाँका स्वास्थ्य अधिकारीहरुले सामाजिक क्रियाकलापहरुमा प्रतिबन्ध लगाउन माग गरेका छन् । बेलायतका स्वास्थ्य वैज्ञानिकहरुले पनि यो सुझाव दिएका छन् । उनीहरुले यहाँ हरेक दिन करिब ५० हजार जना सङ्क्र’मित भेटिनु र मृत्यु

दर पनि हरेक दिन २०० भन्दा माथि हुनुलाई गम्भीर भन्दै यहाँका सामाजिक क्रियाकलापहरुमा प्रतिबन्ध लगाउनुपर्ने बताएका हुन् । यहाँ गएको २४ घन्टायता करिब ४४ हजार जना सङ्क्र’मित भएका छन् । यो समेत गरी यहाँ सङ्क्रमित हुनेको संख्या ८५ लाख पुगेको छ ।

महिनौँपछि यहाँ ठूलो संख्याका सङ्क्र’मितहरु पाइएका भन्दै प्रधानमन्त्री बोरिस जोन्सनले थप सतर्कताका लागि आग्रह गर्नुभएको छ । यहाँका स्वास्थ्य अधिकारीले यहाँ धेरै समयपछि मृ’त्यु हुनेको संख्या पनि बढ्न थालेको बताएका छन् । बेलायतमा कोरो’ना भाइ’रसबाट संक्र’मित भएकामध्ये सात हजार ७०० जना अझै पनि अस्पतालमै उपचाररत रहेका छन् ।

२०७८ कार्तिक ३, बुधबार २१:५० गते 1 Minute 239 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।