२०७९ आश्विन १२ बुधबार

रामकुमारी झाक्री भन्नुहुन्छ : जन्मेको माटोले बोलायो, अब गुल्मीबाटै चुनाव जितेर सासंद बन्छु ।

काठमाडौं : शहरी विकास मन्त्री रामकुमारी झाक्रिले गुल्मीको माटोले फेरि गुल्मी बोलाएको वताएकी छन । लामो समय नेपाली राजनीतिमा सक्रिय रहेपनि गुल्मीलाई आफ्नो भुगोल बनाउन नपाएको गु’नासो गर्दै मन्त्री झाक्रीले आगामी

निर्वाचनमा गुल्मीवाटै चुनाव लडने वताईन । नेपाल कम्युनिस्ट पाटी एकीकृत समाजवादी पाटीको प्रथम जिल्ला भेलालाई सम्बोधन गर्दै उनले लामो समय गुल्मीमा रहेको राजनीति सिन्डिकेट भत्का’उन सफल भएको भन्दै अब यहीँ गुल्मी

वाटै निर्वाचन लडेर जनप्रतिनिधि वन्ने दावी गरिन ।
गुल्मीको माटोमै हुर्केको चेली भएकाले गुल्मीको समृद्धिको लागी सदैव प्रयत्नशिल रहने प्रतिव’द्धता समेत जनाएकि छन ।
केही साथिहरूले बनिबनाउ घरको नाममा दा’स बन्न कोशिस गरेको भन्दै उनले ती मान्छेहरु भोली पछुताउने वताईन ।

गुल्मीमा कम्युनिस्ट पाटीले लगातार निर्वाचन जितिरहेको र सत्तामा पुगेको भए पनि यहाँको विकास निर्माण र नागरिकहरुको जिवन’स्तर माथि उकास्ने उपलब्धि खासै नभएको उनको भनाइ थियो ।

एकीकृत समाजवादी पाटीको केन्द्रीय सचिव समेत रहेकी नेतृ रामकुमारीले कम्युनि’स्ट आन्दोलन र समाज बदल्नका लागि एकीकृत समाजवादी पाटीको स्थापना गरेकाले यही पाटीमा सबैलाई लाग्न आग्रह गरिन् ।

मन्त्री भएपछि केही नयाँ काम गर्नुपर्नेछ भन्ने सोचेकी छु उनले भनिनञ वर्तमान सरकारलाई सबै नागरिकको सरकार हो भन्ने प्रत्याभूत गराउने हो ।झ उनले पार्टीले आफूहरूलाई दिएको जिम्मेवारी समेत कुशलतापूर्वक निर्वाह गर्ने बताइन् ।

भ्र’ष्टाचार, कुशासन, गैरजिम्मेवारीपनको प्रवृत्तिका विरुद्धमा विगतदेखि नै ल’ड्दै आएको र आगामी दिनमा पनि लड्ने उनको भनाई रहेको थियो। शहरी विकास मन्त्री झाक्रीले स्मार्ट सिटी मात्र नभई बस्न योग्य सहर बनाउनेतर्फ मन्त्रालयले ध्यान दिने बताइन् ।

२०७८ कार्तिक ३, बुधबार २२:०७ गते 1 Minute 175 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।