२०७९ आश्विन १० सोमबार

शुन्य लागतमा मलेसियाको प्रतिष्ठित कम्पनीमा रोजगारीको अवसर, यति छ तलब सुबिधा !

शुन्य लागतमा मलेसियाको प्रतिष्ठित कम्पनीमा रोजगारीको अवसर, यति छ तलब सुबिधा ।

काठमाडौं : शुन्य लागतमा मलेसियाको सेम्बिलान शहरमा रहेको एक प्रतिष्ठित कम्पनीमा नेपालीको लागि रोजगारीको अवसर आएको छ ।

मलेसियामा रहेको उक्त कम्पनीमा जान इच्छुक नेपाली ब्यक्तिहरुले मेनपावर कम्पनीमा सम्पर्क गरेर मलेसिया जान सकिने छ भने कुनै पनि एजेन्ट मार्फत पैसा नदिन समेत अनुरोध गरिएको छ ।

फ्री भिसा, फ्री टिकेट संगै शून्य लागत रहेको मलेसियाको सि पाक कम्पनीको लागि ४० जना नेपाली नागरिकको लागि डिमान्ड आएको छ ।

नेपालको बिएस ओभरसिज प्राली काठमाडौंले सुचना प्रकाशित समेत गरेको छ भने त्यसको लागि इच्छुकले कार्यालयमा सम्पर्क गर्न तथा मेनपावर कम्पनीको कार्यालयको फोन नम्बरमा सम्पर्क गर्न समेत बताइएको छ ।

मलेसियामा रहेको उक्त कम्पनीको लागि प्रोडक्सन अपरेटरको लागि माग आएको हो ।भने तलब सुबिधा ३२ हजार भन्दा बढी हुने र ओभरटाइम समेत रहेको जनाइएको छ । बिस्तृतमा हेर्नको लागि तलको बिज्ञापनमा दिएको नम्बरमा समर्क गर्न सकिमे छ ।

२०७८ कार्तिक ४, बिहीबार २०:१७ गते 0 Minutes 171 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।