२०७९ आश्विन १५ शनिबार

कांग्रेसकी चर्चित सांसदले बिबाह नै नगरी जन्माइन बच्चा !

काठमाडौ : एक चर्चित सांसदले बिबाह नै नगरी बच्चा जन्माएकी छिन्। अभिनेत्रीसमेत रहेकी तृ’णमूल कांग्रेस टीएमसीकी नुसरत जहाँले बिबाह नगरिकनै बच्चा जन्माएकी हुन्। बाबुको टुङ्गो नभएरै छोरा जन्माएपछि नुसरत तनावमा छिन्।

अभिनेत्रीले एक छोरालाई जन्म दिएकी हुन्।आमा बनिसकेपछि फ्यान र सेलिब्रेटीहरु नुसरतलाई बधाई दिइरहेका छन्।
नुसरत जहाँको ग’र्भावस्थाको बारेमा धेरै वि’वाद भएको थियो। नुसरत धेरै दिन देखि गर्भवती भएको खबरहरु आएका थिए। पछि नुसरतले बेबी बम्प देखाउँदै सार्वजनिक गरेको तस्विर भाइरल भयो। त्यसपछि उनको गर्भा’वस्था पु’ष्टि भयो।

जब नुसरतको गर्भावस्थाको खुलासा भयो, त्यस समयमा उनी पति निखिल जैनसँग अलग भएको कुरा चर्चामा थियो। नुसरतको २०१९ मा निखिल जैनसँग विवाह भएको थियो। तर यस वर्ष भएको त’नावपछि उनीहरु अलग भएका छन्। नुसरतको गर्भा’वस्थामा निखिल जैनले भनेका थिए कि उनी यस बारेमा केहि जान्दैनन्।

उनले त्यसबेला पेटमा हुर्कदै गरेको बच्चा आफ्नो नभएको बयान दिएका थिए । त्यसबीच, नुसरत जहाँको अभिनेता यश दासगु’प्तासंग अफेयर भएको चर्चा चल्यो। नुसरत जहाँ र निखिल जैनले सार्वजनिक रुपमा एक अर्का बिरु’द्ध धेरै गम्भीर आरोप लगाएका छन्। निखिलले नुसरत र यश दासगुप्ताको अफेयर तिर इशारा गरेका थिए।

यद्यपि निखिलले सीधै यशको नाम लिएनन्। तर यो पक्कै संकेत गरिएको थियो कि उनीहरुको सम्बन्धमा तनाव यशको कारणबाट आएको हो।नुसरतले निखिलसँगको बिहे अमान्य भन्दै अलग भएपछि आफ्नो एक बयानमा भनेकी थिइन्, ‘टर्की विवाह नियमनको अनुसार, एक विदेशी भूमिमा भएकोले, विवाह अमान्य छ।

किनकि यो दुई फरक धर्मका मानिसहरु बीचको एक विवाह थियो, त्यसैले त्यसलाई भारतमा कानूनी मान्यता दिन आवश्यक थियो। आवश्यक थियो तर यो भएन्। नुसरतले थप्दै भनेकी थिइन्, ‘कानूनी रूपमा यो विवाह मान्य छैन, तर एक सम्बन्ध वा लिभ–इन सम्बन्ध हो।

त्यसैले सम्बन्ध वि’च्छेदको प्रश्न उठ्दैन। नुसरतले निखिललाई आफ्नो खाताबाट पैसा निकालेको आरोप समेत लगाएकी थिइन्। यता, निखिलले पनि आ’रोप लगाए कि नुसरत जहाँ विवाह दर्ता गर्नबाट भाग्दै थिइन्।

यसैगरि, मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ अभियानअन्तर्गत सामुदायिक विद्यालयको कक्षा ८ मा अध्ययनरत छात्रालाई वितरणका ओम सत्य साई प्रालि पर्सालेले साइकल खरिद गरेको खुलासा भएको छ। साइकल खरिदमा अनियमितता भएको भन्दै अख्ति’यार दुरु’पयोग अनु’सन्धान आयोगले मुख्यमन्त्री कार्यालयमा छापा मारेको एक सातापछि साइकल खरिद गर्ने कम्पनीको नाम सार्वजनिक भएको हो।

मुख्यमन्त्री लालबाबु राउतले बुधबार बस्ने प्रदेश सभाको बैठकमा विशेष समय लिएर साइकल खरिद प्रकरणमा आफ्नो धारणा राख्नुभन्दा अघि यो विषय सार्वजनिक भएको हो। साइकल खरिदका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आर्थिक वर्ष २०७७÷०७८ मा दुई खेपमा २७ हजार २ सय ३८ साइकल खरिद गरेको थियो। मुख्यमन्त्री कार्यालयले सार्वजनिक गरेको विवरणमा पहिलो लटको १७ हजार २ सय ३८ साइकल खरिदका लागि ५ वटा कम्पनीले टेन्डर कबोल गरेको थियो।

ओम सत्य साई प्रालि पर्साले प्रति थान ५ हजार ७ सय, सान्यो इन्टरनेसनल जेभी काठमाडौंले ७ हजार ५ सय ७६ रुपैयाँ, द डिजाइनर्स नेपाल भरतपुरले ६ हजार ८ सय ३१ रुपैयाँ, म्याप इन्टरप्रिन्युर्स काठमाण्डौंले ६ हजार १ सय ५० र विकास जेनरल ट्रेडिङ जनकपुरले ८ हजार ५ सय १ रुपैयाँ प्रतिसाइकल खरिद गर्ने टेन्डर हालेका थिए ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबैभन्दा कम कबोल गरेका ओम सत्य साई प्रालिलाई साइकल खरिदको सहमति दिएको थियो । प्रालिले भारतीय कम्पनी अम्बिकामार्फत ९ करोड ८२ लाख ५६ हजार ५ सय ४८ रुपैयाँमा १७ हजार २ सय ३८ साइकल खरिद गरेको थियो ।

यस्तै, दोस्रो लटमा खरिद गरिएको १० हजार साइकलको इबिडिङमा तीनवटा कम्पनीले टेन्डर कबोल गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

पहिलो लटमा साइकल खरिदको ठेक्का पाएका ओम सत्य साई प्रालिले दोस्रो लटको साइकल खरिदको ठेक्कामा प्रतिसाइकल ७ हजार ५ सय, सान्यो इन्टरनेसनलले प्रतिसाइकल ७ हजार ४ सय ७५ रुपैयाँ र म्याप हेलिक्स जेभी काठमाडौंले पनि टेन्डर हालेकोमा उनको कागजी प्रक्रिया नपुग्दा र’द्द गरिएको थियो ।

दोस्रो लटको साइकल खरिदमा कम मूल्य कबोल गरेका सान्यो इन्टरनेसनलले भारतीय कम्पनी हाई इन्ड ब्राण्डको साइकल खरिद गरेको थियो । साइकल खरिदको सबै प्रक्रिया कानुनबमोजिम नै भएको हो ।

२०७८ कार्तिक ५, शुक्रबार ०९:२२ गते 1 Minute 330 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।