२०७९ आश्विन २० बिहीबार

गाउँ घरमै पाइने किम्बु ,जसले क्यान्सर, मधुमेह,उच्च रक्तचाप जस्ता रोगहरु निको पार्छ !

एजेन्सी : किम्बुको अङ्ग्रेजी नाम व्हाइट मलबेरी हो । यसले ट्युमर , मधुमेह जस्ता रोगहरुलाई निको पार्नुको साथै विभिन्न स्वास्थ्यसम्बन्धि फाईदाहरु पु¥र्याउँदछ ।

धेरै बिरुवाहरु रोगलाई निको पार्ने गुण भएपनि औषधिको रुपमा चिनिदैंन । किनकी यसको प्रयोग धेरैजसो अरु औद्योगिक उद्येश्यको लागि मात्र गरिन्छ । यस्तै किसीमको प्रयोग किम्बुको रुखको पनि हुन्छ ।

किम्बुको रुखको प्रयोग काठ र रेशमको किरालाई खुवाउने फलको रुपमा गरिन्छ । तर किम्बु स्वास्थ्यको लागि धेरै फाईदाजनक छ । साथै यसले विभिन्न रोगहरुबाट छु’ट्कारा दिलाउँछ । जस्तै : मधुमेह, हृ’दयसम्बन्धि रोगहरु र ट्यु’मर आदि ।

किम्बुको रुखको काठ लचिलो र धेरै समयसम्म टिक्ने किसीमको हुन्छ । त्यसैले यसको प्रयोग टेनिसको ब्याट , हकी खेल्ने छडि , फर्निचर र डुङ्गा बनाउनको लागि गरिन्छ । किम्बुले मधुमेह , उच्च रक्त’चाप, कोले’स्ट्रोलको मात्रा बढि हुनु, चिसो लाग्नु , मां’सपेशी र जोर्नी दुख्नु, गठिया ,

कब्जी’यत , रिंग’टा लाग्नु , कपाल झर्नु आदि थुप्रै रोगहरुबाट बचाउँदछ । यसले कसरी काम गर्छ ? किम्बुमा पाईने महत्वपूर्ण पदार्थलाई म’धुमेह टाइप २ रोगको उप’चारको लागि औषधिको रुपमा प्रयोग गर्न सकिन्छ ।

यसले चिनीको मात्रालाई रगतमा सोस्ने प्रक्रियालाई ढिलो गर्दछ । र शरीरमा चिनीको मात्रालाई निय’न्त्रण गर्दछ । किम्बुमा जैविक एसिड , भिटामिन सी , केरोटिन, पेक्टिन , फाईबर , रेजिन जस्ता तत्वहरु पाईन्छ । जस्ले खोकी , ज्वरो , झाडापखाला , टाउको दुखाई , सुन्निनु जस्ता रोगबाट छु’ट्कारा दिलाउँछ । त्यसैगरी यसमा एन्टिअ’क्सिडेन्ट गुण हुन्छ ।

त्यसैले यसलाई कोले’स्ट्रोललाई कम गर्न र हृदयसम्बन्धि रोगहरु हटाउनको लागि प्रयोग गर्न सकिन्छ । अमेरिकाको टेक्सास विश्वविद्यालयमा गरिएको अध्ययनबाट किम्बुमा प्राकृतिक फेनोल रेजभेरे’ट्रोल पाईने कुरा पत्ता लगाएको छ । जस्ले क्यान्सर , हृदय’सम्बन्धि रोगसँग लड्न मद्धत गर्दछ । किम्बु स्वास्थ्यको लागि धेरै फाईदाजनक छ । त

र यस्को प्रयोग धेरैजसो रगतमा चिनीको मात्रा कम गर्नको लागि मात्र गरिन्छ । हामीलाई स्वास्थ्यसम्बन्धि समस्याहरु धेरैजसो मधुमेह, सुन्निने र मोटोपनबाट हुने गर्दछ । यदि तपाइँले शरीरमा रगतमा बढि भएको चिनीको मात्रालाई कम

गर्नको लागि प्राकृतिक उपचारको रुपमा प्रयोग गर्न चाहनु हुन्छ भने, यो एकदम राम्रो उपाय हो । किम्बुलाई रगतमा चिनीको मात्रालाई कम गर्ने औषधिको रुपमा प्रयोग गर्न सकिने कुरा खोजअनुसन्धानबाट पत्ता लगाईसकेको छ ।

र अहिले यसको अनुसन्धान ट्युमरको उपचारको लागि भईरहेको छ । तपाइँले पक्कै पनि किम्बुको रुख , फल देख्नुभएकै होला । यसले स्वास्थ्यसम्बन्धि धेरै फाईदा गर्दछ भन्ने कुरा तपाइले थाहा पाई सक्नु भएको छ । त्यसैले यसको प्रयोग गर्नुहोस् र स्वस्थ रहनुहोस् । -एजेन्सीको सहयोगमा

२०७८ कार्तिक ६, शनिबार ०५:४१ गते 1 Minute 436 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।