२०७९ आश्विन १५ शनिबार

अमेरिकामा पसल चलाइरहेका नेपालीको गो-ली हानी ह,´त्या !

काठमाडौं : अमेरिकाको मासाचुसेट्स राज्यमा एक नेपालीको हत्या भएको छ। त्यहाँ पसल सञ्चालन गरिरहेका ५४ बर्षीय लालकिशोर महासेठको अज्ञात व्यक्तिले गो;ली हानी ह-त्या गरेको हो।

त्यहाँको स्थानीय सञ्चारमाध्यका अनुसार म’हासेठ मा’साचुसे’ट्स राज्यको फल रिभरमा परिवारसहित बस्दै आएका थिए। उनको महासेठका पत्नी, दुई छोरा र छोरी अमेरिकामै छन्।

अज्ञात व्यक्तिले पैसा तिर्ने का’उन्टर पछाडिबाट महासेठको छातीमा गो-ली चलाएको प्रहरीले जानकाकरी दिएको छ। फल रिभर प्रहरीलाई राति १०ः३० बजे उक्त पसलमा गोली चलेको खबर आएको थियो। घ’टना सोमबार राति भएको हो।

प्रहरीले गो-ली हान्ने व्यक्तिको खोजी गरिरहेको छ। गोली हान्ने व्यक्ति २० देखि ३० बर्ष उमेरको र ५ फिट ७ इन्च देखि ५ फिट ९ इ’न्च अग्लो भएको जानकारी दिँदै प्रह’रीले स्केच समेत सार्वजनिक गरेको छ।

महासेठ मधेसी एसो’सिएसन अफ अमेरिकाका सं’स्थापक सदस्य थिए। उनी न्यू इङ’ल्यान्ड शाखाका संस्थापक अध्यक्ष र केन्द्रीय सल्ला’हकार पनि रहेको बताइएको छ।-अन्लाईन नेपाल

२०७८ कार्तिक ६, शनिबार १३:०१ गते 1 Minute 236 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।