
काठमाडौ : रोज’गारीको क्रममा भारत पुगेका एक नेपाली म’जदुरकी छोरी प्रतिभाले भारतीय बो’र्ड परीक्षमा ९६.४ प्रतिशत अंक ल्याएर उ’तिर्ण गरेकी छन्।
भारतको महा’राष्ट्रस्थित को’स्टाल जिल्लाको पो’ल्टी पसलमा कार्यरत कृष्ण गोभि’डलाल चौधरीकी छोरी प्रतिभाले स्थानीय मराठी भाषामा अध्ययन गरेर एसएससीबी परीक्षामा उत्कृ’ष्ट नम्बर ल्याएर पास भएकी हुन्।
उनका भाई प्रतिकले पनि ८९ प्रतिशत अंक ल्याएर एसएसीबी बोर्ड पास गरेका छन्। नेपालको कैलालीका कृष्ण कामको खोजिमा धेरै वर्ष पहिले भारत पुगेका थिए। काम खोज्दै जाँदा उनले मुम्बईबाट करिब सय किलोमिटरको दूरीमा रहेको
अलि’बाग जिल्लाको जि’रादमा स्थानीय पो’ल्टी पसलमा कामका थिए। जिरादका पूर्व ग्रा’म पञ्चा’यत अरवि’न्द पा’टिल कृष्ण पहिलो पटक कामको खोजिमा भारत जाँदा वि’वाह समेत नगरेको बताउँछन्।
पछि उसले वि,वाह ग-यो र दुई छोराछोरी पनि भए, जसले अध्यनमा धेरै राम्रो गरेका छन्,’ पाटिलले भने। कृष्णका छोराछोरीले चो’न्धी गाउँमा रहको एसएम भ’ड्के स्कुलबाट आफ्नो पढाइ सुरु गरेका थिए।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।