२०७९ आश्विन १५ शनिबार

चलचित्र फ्लप भएपछि शोभित भन्छन् : महानायकको म्युजिक भिडिओ खोइ ट्रेन्डिङमा?

काठमाडौ : शोभित बस्नेत फेरि वि’वादमा आएका छन्। लगातार राजेश हमाल महानायक होइन भनेर वि’वादमा आएका उनले हमालको फोटोलाई प्रमुख अतिथि बनाएर माफी नै मागेका थिए।

पछिल्लो समय आफ्नो नयाँ चलचित्र ‘डाँडाको बरपिपल’ फ्लप भएपछि बस्नेत पुनः महानायक वि’वाद उत्कृ’र्षमा पु¥र्याउने दाउमा देखिएका हुन्। यसअघि उनका चलचित्रका गीतमा लाइकभन्दा बढी डि’स्लाइक आएका थिए।

लगत्तै चलचित्र हेर्न आएका दर्शक औंलामा मात्र गन्न सकिने संख्यामा थिए। हलबाट बस्नेतलाई खासै आम्दानी हुन सकेन।
यसबीचमा उनले महानायकको आ’तंक फैलाएर आफ्नो चलचित्रविरु’द्ध माहोल बनाउनेलाई भविष्यमा राजेश

हमालको चलचित्र हिट बनाएर देखाउन उनले चुनौति दिएका छन्। उनी भन्छन्,‘महानायकले खेलेका म्युजिक भिडियो ट्रेन्डि’ङको टप ५० मा पनि किन नआएका हुन्? उहाँले चलाएका टेलिभिजन प्रोग्राम किन सुपरहिट नभएका?’-दैनिक अन्लाईन बाट साभार गरिएको हो ।

२०७८ कार्तिक ७, आईतवार २०:२९ गते 1 Minute 259 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।