२०७९ आश्विन १० सोमबार

मलेसियामा नेपाली युवतिको यस्तो लाजम’र्दो का’ण्ड, यस्तोसम्म गर्न भ्याईन !

मलेसियामा नेपाली युवतिको यस्तो लाजम’र्दो का’ण्ड, यस्तोसम्म गर्न भ्याईन !

क्वालालम्पुर : मलेसियामा अ’वैध बच्चा जन्माई मा’रेर लु काएको आ’रोपमा त्यहाँको प्रहरीले एक नेपाली महिलालाई पक्रा”उ गरिएको छ । मलकाराज्यस्थित आलोर गाजाह प्रहरीले नेपाली महिलालाई पक्रेको हो ।

आलोर गाजाहका प्रहरी प्रमुख सुप्ट अरशद अबूका अनुसार मलकास्थित एक कम्पनीको होस्टेलमा बच्चा ज’न्माएर कोठामै कालो प्ला’स्टिकले पोको पारेर राखेको अवस्थामा २८ बर्षिय महिलालाई नि”यन्त्रणमा लिइएको हो ।

प’क्राउ परेकी महिलाको परिचय खुलाइएको छैन । उनले आफ्नो प्रेमी पनि नेपाली नै रहेको बताएपछि प्रहरीले पक्राउ गर्ने तयारी गरेको छ ।

रोजगारीको लागि नेपाली युवायुवतीको पहिलो र रोजाईको गन्तब्य हो मलेसिया । कमाइ , काम र सहजताको लआगि राम्रो मानिएको मलेसिया नेपाली युवायुवतीको रोजाइमा पर्दै आएको छ । तर पछिल्ला दिनहरूमा नेपाली युवायुवतीको हरकतले नेपाली समुदाय नै मलेसियामा बद’नाम बन्दै आएको छ ।

२०७८ कार्तिक ७, आईतवार २२:०२ गते 1 Minute 222 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।