२०७९ आश्विन १२ बुधबार

अमेरिकाले टाउकोको मूल्य ५० लाख डलर तोकेको यी ब्याक्ति कोलम्बियामा प’क्राउ !

एजेन्सी : कोलम्बियाको सबैभन्दा कु’ख्या’त ला’गू औ’ष’ध त’स्क’र र सबैभन्दा ठूलो आ’प’रा’धिक समूहका प्रमुख पक्राउ परेका छन्। ओटोनियल भनिने डेरो एन्टोनियो

उसुगालाई शनिवार सेना, वायुसेना र प्रहरीको संयुक्त प्रयासमा गि’र’फ्ता’र गरिएको हो। कोलम्बियाले ओटोनियल भनिने डेरो एन्टोनियो उसुगाबारे जानकारी दिनेलाई आठ लाख अमेरिकी डलर पुरस्कार घोषणा गरेको थियो।

अमेरिकाले उनको टाउकोको मूल्य ५० लाख डलर तोकेको थियो। कोलम्बियाका राष्ट्रपति इभान ड्यूकले एक टेलिभिजन सन्देशमा ओटोनियलको गि’रफ्ता’रीबारे बोल्दै भने: “हाम्रो देशमा यो शताब्दीमायो सबैभन्दा ठूलो सफलता हो।”

“यो गिर’फ्तारी सन् १९९० को दशकमा पाब्लो एस्कोबारको पतनसँग मात्रै तुलना गर्न सकिन्छ।” ओटो’नियल पानामाको सिमाना नजिकै उत्तर-पश्चिमी कोलम्बियाको ग्रा’मीण स्थानमा पक्राउ परेको हुन्।

गि’रफ्ता’रीको बारेमा विस्तृत विवरण आउन बाँकी रहे पनि घ’टनामा एक प्रहरी मा’रिएको राष्ट्रपतिले बताएका छन्।
कोल’म्बियाको सशस्त्र सुरक्षा निकायले जारी गरेको एउटा तस्बिरमा ह’तक’डी लगाएका ओटो’नियललाई सैनिकहरूले सुरक्षा दिएको देखिन्छ।

हालैका वर्षहरूमा ५० वर्षीय ओटोनि’यललाई पक्रा’उ गर्नका लागि हजारौँ प्रहरी सं’लग्न अभियानहरू भए पनि ती सफल भएका थिएनन्। दश वर्षअघि उनको दाइ नयाँ वर्षको उत्सव मनाइरहेका बेला प्रहरीबाट मा’रि’एपछि ओटो’नियल गल्फ क्लान नामक समूहको प्रमुख बनेका थिए।

कोलम्बियाका सुरक्षा निकायले सो गि’रो’हलाई देशको सबैभन्दा श’क्तिशा’ली आ’प’रा’धिक सङ्गठन बताएको थियो भने अमेरिकी निकायले यसलाई “सशस्त्र अ’त्यन्त नराम्रो समूहको रूपमा हेरेका थिए।

कोलम्बियाको धेरै प्रान्तहरूमा सङ्गठन र व्यापक अन्तर्राष्ट्रिय सम्बन्ध रहेको सो गि’रोह डरलाग्दा घट’नामा सं’लग्न छ। गल्फ क्लानमा लगभग १,८०० सशस्त्र सदस्यहरू रहेको मानिन्छ। यसका सदस्यहरू आर्जे’न्टिना, ब्रजिल, होन्डुरस, पेरु र स्पेनजस्ता टाढा रहेका देशहरूमा गिर’फ्तार भएका छन्।

सो गिरोहले कोल’म्बियाबाट अमेरिका र रुससम्म त’स्क’रीको लागि प्रयोग गरिने मार्गहरू निय’न्त्रण गर्ने बताइन्छ। कोलम्बियाको सरकारले भने हालैका दिनहरूमा यसको सदस्यहरू कम गरेको र धेरैलाई जङ्गलमा लु’क्न बा’ध्य बनाइएको दाबी गर्छ।

ओटोनि’यललाई अमेरिका कोकिन पठाएको, प्रहरी अधिकृतहरूको ह’ ‘त्या गरेको र बालबालिकालाई आ’प’रा’धि’क क्रि;याक;ला;पमा सं’ल’ग्न गराएको जस्ता आ’रोप लगाइने बताइएको छ। सन् २००९ मा अमेरिकामा उनीलाई आ’परा’धिक क्रि’याक’ला’पका लागि मु’द्दा दर्ता गरिएकाले उनलाई सु’पुर्दगी गर्ने प्रक्रिया चलेर अन्ततः न्यूयोर्कको अदालतमा उपस्थित गराइन सकिने बताइन्छ।

२०७८ कार्तिक ७, आईतवार २३:५५ गते 1 Minute 252 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।