२०७९ आश्विन १० सोमबार

ग्यास्ट्रिकको समस्या छ ? नखानुहोस् टमाटर, हुन्छ अल्सरको ख-तरा !

एजेन्सी : के तपाईलाई ग्याष्ट्रिकको समस्या छ ? या परिवारका सदस्य यस समस्याबाट जुधिरहनुभएको छ ?हुन त “भनिन्छ हरेक नेपालीलाई ग्यास्ट्रि’क छ ।” खानपान गर्ने तरिका नमिल्दा ग्यास्ट्रिकको समस्याले सताउने गर्छ ।

भनेको पेटको भित्री भाग सुन्निनु, ग्यास बढ्नु भन्ने हुन्छ । यस्तो समस्या भएमा पेट फुल्ने, हावा भरिएको अनुभूति हुने, खानेकुरा राम्ररी नपच्ने, लामो समय नखाँदा पेट पोल्ने, खान मन नलाग्ने, ढ्याउ आइरहनेलगायत समस्या हुन्छन् ।

यसले पाचन प्रणालीमा पनि बाधा उत्पन्न गराउँछ । जसले गर्दा शरीरमा रगत, क्याल्सि’यमलगायत कमी हुन जान्छ । यसको समयमै उपचार नगरेमा पेटको र क्या’न्सर नै हुन सक्छ। त्यसैले ग्यास्ट्रि’क भएका व्यक्तिले खानपानमा विशेष ध्यान दिनुपर्छ । यदि तपाईलाई पनि ग्या’स्ट्रिकको समस्या छ भने भुलेर पनि यी खानेकुरा नखानुहोस्: एसि’डिक खानेकुरा: ग्यास्ट्रा’इटिस भएकाले एसि’डिक खानेकुराको प्रयोग गर्नुहुँदैन ।

जसमा कागती, सुन्तला, निबुवा, भोगटे आदि फल पर्छन् । यस्तो समस्या भएकालाई टमाटरले पनि थप असर पु–याउँछ । टमाटरमा पनि ए’सि’डिक हुने भएकाले ग्यास्ट्रा’इटिसले दिने पीडालाई बढोत्तरी गर्छ । कसै–कसैले यसको थोरै प्रयोगले त्यति असर नगर्ने भए पनि खाँदैनखानु उत्तम हुन्छ ।

दूध र दूधजन्य पदार्थ: दूध र दूधजन्य पदार्थ पनि ग्यास्ट्रिकको समस्या भएकाले प्रयोग नगर्दा राम्रो हुन्छ । दूधमा हुने प्रोटिनले पेटको भित्री भाग सुन्निने हुन्छ । यसका साथै यसले पेटमा एसिडको मात्रा बढाउँछ । तर, दही भने फाइदाजनक हुन्छ । यसमा पाइने प्रोबा’योटिकले भने रोगीलाई राहत प्रदान गर्छ ।

यद्यपि, दहीको प्रयोग गरेर त्यसले राम्रो गरे मात्र नियमित सेवन गर्नुपर्छ । नियमित रूपमा मदिरा सेवन गर्दा पनि ग्यास्ट्रा’इटिसको असर झन् बढेर जान्छ । तर, केही अध्ययनले भने दिनहुँ थोरै मात्रामा पिउँदा ग्यास्ट्रा’इटिस हुनबाट जोगाउने देखाएको छ ।

चिया र कफी: ग्यास्ट्रा”इटिसबाट पी’डित मानिस चिया र कफीबाट पनि बच्नुपर्छ । चियापत्ती र कफीमा हुने क्याफिनले ग्यास्ट्रा’इटिसको असरलाई बढाउने काम गर्छ । अझ दूधचिया खाँदा दूध र क्या’फिन दुवैले ग्यास्ट्राइ’टिसलाई झन् बिगार्ने काम गर्छ । तर, ग्रिन–टीको सेवनले भने ग्यास्ट्रा’इटिसको सम्भावना ४० प्रतिशत कम गर्ने विभिन्न अध्ययनले देखाएका छन् ।

मसलेदार खानेकुरा: ग्यास्ट्रा’इटिसको समस्यापछि मसलेदार खानेकुराले समस्यालाई झन् बल्झाउने काम गर्छ । यद्यपि, मसलेदार खानेकुरा आफैँले ग्यास्ट्राइटिस गराउन भने त्यति धेरै भूमिका खेल्दैन ।
प्रशोधित खानेकुरा: नेपालीले पछिल्लो समय प्रशोधित खानेकुराको अत्यधिक प्रयोग गरेको पाइन्छ । तर, यस्ता खानेकुराले ग्या’स्ट्राइटिसको समस्या बढाउने गर्छ ।
त्यसैले सेतो पाउरोटी, पास्ता, चिनीयुक्त खाद्यपदार्थ (चिसो पेय पदार्थ, इनर्जी ड्रिंक्स), प्रशोधित वनस्पति तेल, तेलमा तारिएका खानेकुरा, प्रशोधित मासु (ससेज, ह्याम), ट्रान्स फ्याटलगायत खानेकुरा प्रयोग गर्नुहुँदैन ।

ग्या’स्ट्रिक निको पार्ने घरेलु उपचार विधि: हाम्रो जस्तो अल्पवि’कसित मुलुकका बहुसं’ख्यक मानिसहरुमा ग्या’स्ट्रिकको समस्या हुने गरेको छ । खानाको समय नमिल्ने कारणले गर्दा मानिसमा ग्या’स्ट्रिकको समस्या हुने गर्दछ त्यसैले हामीले ठीक समयमा खाना खाने गर्नुपर्छ ।

ग्या’स्ट्रिक भएको समयमा हामीले धेरै कुरामा ध्यान दिने गर्नुपर्छ । ग्यास्ट्रि’कलाई हामीले सामान्य रुपमा लिन हुँदैन । यदी ग्यास्ट्रिक बि’ग्रियो भने आ’न्द्राको अ’ल्सर हुन्छ ग्यास्ट्रिकको समस्याले सताएर हैरान हुनुहन्छ भने यस्तो उपायहरु उपनाउन सकिन्छः

२०७८ कार्तिक ८, सोमबार ०८:१८ गते 1 Minute 223 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।