२०७९ आश्विन १० सोमबार

फिटकिरीको प्रयोगको बारेमा सबैले जानिराखौँ, यति धेरै रोगको उपचारको लागि काम ।

स्वास्थ्य : वर्षौँ देखि हामी घरमा फिटकिरीको प्रयोग गर्दै आएका छौँ । फिटकिरीमा एन्टी ब्याक्टे-रियल गुण हुन्छ । आयुर्वेदमा फिटकिरीलाई एक महत्वपूर्ण औषधी मानिन्छ ।

आज हामी फिटकिरीले दिने फाईदाको बारेमा जानकारी दिनेछौँ । घा’उ/चो’ट लाग्दा: यदि तपाईलाई केही घाउर चोट लागेको छ र रगत बगिरहेको छ भने फिटकिरी पानीले घाउ धुनाले र’गत बग्न रोकिन्छ ।

अनुहारको चाउरीपन हटाउनको लागि मद्दत गर्छ: यदि तपाईको अनुहारमा चाउरीपन देखिएको छ भने फिटकिरी पानीको प्रयोग गर्न सक्नुहुनेछ । फिटकिरीको टुक्रालाई डुबाएको पानीले हल्का अनुहार मसा जगर्ने र केही समय पछि सफा पानीले धुने गर्नाले चाउरीपन कम हुन्छ ।

पसिना गन्हाउने सम’स्याबाट छुटकारा पाउन: यदि तपाईको शरीरमा पसिना गन्हाउने समस्या छ भने फिटकिरीको धुलोलाई नुहाउने पानीमा घोल्ने र सोही पानीले नुहाउने गर्नाले समस्या समाधान हुन् छ।

दाँतको समस्याको लागि: फिटकिरीमा एन्टि ब्याक्टे’रियल गुण पाईन्छ । त्यसैले दाँतको दुखाईमा फिटकिरी पानीले कुल्ला गर्ने गर्नुपर्छ ।

दम, खोकीको समस्या समाधान: दमको रोगीको लागि फिटकिरी रामबाण सावित हुन्छ । फिटकिरीको धुलोलाई महसँग मिसाएर चाट्ने गर्ने हो भने दम तथा खोकी हुन्छ । जुम्रा मार्ने घरेलु उपाय: यदि कपालमा जु’म्रा परेर आत्तिनुभएको छ

भने फिककिरी पानीले कपाल नुहाउने गर्नुपर्छ । पिसा ब संक्र मण समाधानको लागि: पि’साब सं’क्रमण भएको व्यक्तिले हरेक दिन फिटकिरी पानीले यौ’नां ग सफाई गर्ने हो भने यो समस्याबाट छुटकारा मिल्छ ।

२०७८ कार्तिक ८, सोमबार ०९:३२ गते 1 Minute 326 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।