२०७९ आश्विन २० बिहीबार

साउदी रोजगार ! नेपालीको लागि जो’खिम बढ्दै, साउदीबाट फर्किए ५२ हजार नेपाली !

साउदी अरेबिया : साउदी अरेबियामा को’रो’ना को असर र विभिन्न कारणले अल’पत्र परेका नेपाली स्वदेश फिर्ता हुने संख्या दैनिकी रूपमा बढ्दो छ ।

नेपाल एयरलाइन्स, हिमाल एयरलाइन्स, एयर अरेबिया, फ्ला’ई दुबई, अल जजीरा तथा सलाम एयर’लाइन्स गरि चा’र्टर्ड उडानबाट हालसम्म ५२ हजार ७ सय ८६ जना स्वदेश फिर्ता भएका छन् ।

साउदीस्थित नेपाली दूता’वास रियाद तथा वाणिज्य दूता’वास जे’द्धाको सहयोगार्थमा साउदी सरकारले हालसम्म कम्पनीमा कार्यरत रहँदा अकामा नविक’रण नगरेका २ हजार १ सय बढि नेपालीलाई बहि’र्गमन भी’षा उपल’ब्ध गराएको छ ।

दूतावास रियाद तथा बाणिज्यदुत जे’द्धाले साउदीमा कार्यरत नेपालीको पासपो’र्ट नविकरण लागि आफ्नो फेसबुक पेजमार्फत आवश्यक विवरणसहित अनलाइन फारमको व्यवस्था गरेको छ।

पुन: नवीकरण र पास’पोर्टको नवि’करणका लागि आवश्यक कागज संकलनको सहजीकरणका लागि साउदीका विभिन्न सहरमा अ’यी कार्यालयको समेत व्यवस्था गरेको छ ।
दूतावास रियाद र बाणिज्य दूतावास जे’द्धाका अनुसार हालसम्म १ सय १५ जना नेपालीको कोरोना

भा’इ’रसबाट मृ’त्यु भएको छ। साउदीमा कार्यरत घ’रेलु का’मदारहरूको पनि बिमा अनिवार्य हुने भएको छ। बिमा नगरी कामदार ल्याउन र राख्न नपाइने भएको छ ।घरेलु कामदारमा घरमा काम गर्ने डो’मेस्टिक हेल्पर, हाउस ड्राइभरलगायत विभिन्न विधा रहेका छन् भने बि’मा

सम्बन्धती यो नयाँ नि’यमबाट घरे’लु काम’दार र घर मालिक दुबैलाई सुर’क्षा र सुविधा मिल्ने भएको छ । को’रोना भाइ’रसबाट साउदीमा ५ लाख ४८ हजार २ सय ५२ जना सं’क्र’मित हुनुको साथै ८ हजार ७ सय ७८ जनाको मृ’त्यु भएको छ भने ५ लाख ३७ हजार २ सय ८२ जना निको भएका छन् । अन्नपूर्णपोस्ट बाट

२०७८ कार्तिक ८, सोमबार २०:०३ गते 1 Minute 308 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।