२०७९ आश्विन १५ शनिबार

वैदेशिक रोजगारीमा गएका यतिधेरैको मृ’त्युु, सरकारले तथ्यांक निकाले पछि सबै चकित !

काठमाडौ : देशमा रोजगारी नपाएपछि विदेशिनेहरूको लामो लाइन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिनहुँ देखिन्छ । परिवारको सुखका लागि ऋ’णको भारी बोकेर विदेशिने नेपालीहरूले विदेशमा पनि अनेक दु:ख’कष्ट सहनु परेको छ ।

सस्तो श्रम गर्नुपर्ने, शारीरिक शो’षणमा पर्नुपर्ने बा’ध्य’तादेखि अना’हकमा ज्या’न गुमा-उनु पर्ने नियति वैदेशिक रोजगारीमा गएका नेपालीहरूले भोगिरहेका छन् । नागरिकलाई स्वदेशमै गरिखाने वातावरण नदिने राज्यले विदेशिएका नागरिकहरू कस्तो अवस्थामा छन् भन्ने बारे चासो समेत देखाउन भ्याँउदैन ।

वैदेशिक रोजगार नेपालीहरुको बा’ध्यता हो। स्वदेशमा जती भौता’रिए पनि खोजे जस्तो काम पाउन मुस्किल छ। यहि बा’ध्यताका कारण परिवारको खुसीका लागि नेपाली युवावर्ग विदेसिन बा’ध्य छ। खाडी मुलुक होस वा अध्यनका लागि भन्दै युरोप र अमेरिकि मुलुक जहा भए पनि काम खोज्न जानु पर्ने अबस्था छ।

अझ पछिल्लो समय त एसियाकै कतिपय देश नेपालका लागि आकर्षक रोजगारिको गन्तव्य बनिरहेका छन। वैदेसिक रोजगारिमा जानेहरुको सख्या बढ्दै जादा देशभित्र गाउँ गाँउ खाली भइसके। गाउ घरमा कि त बृद्ध’बृद्धा कि महिला र बालबालिका देखिन्छन।

पछिल्लो समय वैसिक रोजगारिमा जाने महिलाहरुको सख्या समेत दिन प्रतिदिन बढिरेहको छ। आधु’निक जीवनशैली र महंगो स्वास्थ्य, शिक्षा जस्ता कारणले नेपालमा इमा’नदार तरिकाले दैनिकी चलाउन साचिक्कै गा’ह्रो छ। त्यहि कारणले होला युवा वर्ग जुन सुकै सर्तमा पनि विदेशिन बा’ध्य छ।
आफन्त, परिवार, र समाजले पनि छोरा छोरी विदेशमा हुनुलाई सानमानसँग जोडेर हे’र्ने गरेका छन।

यस्तो प्रवृतिले १२ कक्षा पास भएका युवा युवतीहरुमा विदेश जानु पर्ने एक प्रकारको मान’सिक दबा’ब परेको छ। समाजले नै वैदेसिक रोजगारि लाई सामाजिक र आर्थिक हैसि’यतसँग जोडेर हेर्ने गरेको छ। यो ज्यादै दु:खद पक्ष हो। नेपालमा श्रमको सम्मान छैन। सामान्य काम गर्ने आफन्तलाई हेर्ने दृ’ष्टिकोण ठिक छैन। अर्को तर्फ विदेशमा जस्तोसुकै काम गरे पनि अप’मान गर्ने कोहि हुदैन।

श्रमको सबैले सम्मान गर्छन। नेपालीहरु विदेसिनुको एउटा प्रमुख कारण यो पनि हो। देशभित्र महँ’गी बढेर सा’स्ती खेप्नु परेको छ। सामान्य नागरिकको दैनिकि निकै क’ष्टकर छ। त्यस्तो वेला युववाहरुले वैदेशिक रोजगारीलाई नै उत्तम विकल्प देखिरहेका छन। वैदेशिक रोजगारीमा जाने अधिकांश युवाहरु २५ देखि ३५ वर्ष उमेर समूहका छन। तर पछिल्लो समय प्लस टु सक्ने वितिक्कै विदेश जान खोज्ने युवा युवतीको सख्या अधिक छ।

यस अर्थमा देशको उ’र्जावान जनशक्ति अरु देशको विकासमा खटिएको छ। नेतृत्वलाई यसमा कहिले पनि चासो राख्दैन। एकातीर देशमा औद्योगिक क्षेत्रमा लगानी गर्र्न प्रयाप्त पुजी छैन, नेतृत्वसँग युवा वर्गलाई रोजगारि दिने आधार समेत छैन। अर्को तर्फ भएको जनशक्ति विदेश पलायन भइरहेको छ। यस्तो अबस्थामा देश विकास गर्छु भनेर भन्नु नेतृ’त्वको कोरा कल्पना मात्र हो।

याहा सम्म कि आफ्ना नागरिकहरुले ज्या’न जो’खि’ममा राखेर अ’र्काको देशमा सस्तोमा श्रम बेचिरहेको मा हामी गर्व गरिरहेका छौ। परिवारको लालन पालन र शिक्षा दिक्षाका लागि अनेक ह’ण्डर खाएर विदेसिनु अधिकांस नेपालीहरुको रहर नभएर बा’ध्यता हो। सीप नसिकी विदेशा जाँदाको पीडा वैदेसिक रोजगारिमा जानेहरुलाई मात्र थाहा छ। देश भित्र रोजगारि दिन नसक्ने नेतृ’त्वले वैदेसिक रोजगारिमा जानेहरुलाई सीप सिकाएर पठाउन समेत सक्दैन।

यति मात्र होइन वैदेसिक रोजगारिमा गएका कतिपयस नेपालीहरु बाकसमा फिर्ता हुने गरेका कहाली लाग्दा घटना हरेक दिन घ’टिरहेका छन। वैदेशिक रोजगार बोर्डको तथ्यांक अनुसार आर्थिक वर्ष २०७७/७८ मा मात्रै १ हजार २ सय ४२ जनाले विदेशमै ज्या’न गु’माए। यस अर्थमा वैदेसिक रोजगारिमा जानेहरुमध्ये दैनिक तीन जनाको मृ’त्यु हुने गरेको छ।

पछिल्लो १३ वर्षमा ९ हजार ४ सय २४ जनाको विभिन्न देशमा अ’कालमै ज्या’न गएको छ। हृ’दयघा’त, आ’त्म ह’त्या, सडक दुर्घ-टना, बिरामी, कार्यस्थल दु’र्घ’टना बाट मृ’त्यु हुनु सामान्य जस्तै बनि सकेको छ। नेपालमै उद्यम गर्ने सक्ने अबस्था भएको भए विदेशमा यसरी ज्या’न गु’माउनु पर्ने अबस्था आउदैन थियो।

नेताहरुले देशको अर्थत’न्त्रमा योगदान पु¥याएकै कारण वैदेसिक रोजगारि र विदेशबाट आउने रेमिट्या’न्सलाई ठिक हो भनेर भनिरहेका छन। नागरिक आर्थिक रूपमा सबल हुने पक्ष राम्रो पनि हो। तर ज्यु धनको रक्षा नहुने गरि अव्यवस्थित र असु’रक्षित रूपमा आफ्ना युवा वर्गले विभिन्न देशमा भोगेको पी’डालाई नजर अन्दाज गर्न मिल्देन। केहि कमाउला परिवार लाई खुसी दिउला भनेर विदेसिएकाहरु बा’कसमा फर्केको क’हाली लाग्दा घ’टना यत्र तत्र छन। यो विषयमा सम्बन्धित सबै पक्ष ग’म्भिर हुन जरुरी छ।

२०७८ कार्तिक ८, सोमबार २३:०९ गते 1 Minute 144 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।