२०७९ आश्विन १५ शनिबार

आलु खाँदा ध्यान दिनैपर्छ यी कुरा, नत्र हुनसक्छ घा’तक !

स्वास्थ्य : आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ । विश्वभर नै आलुको बढी प्रयोग हुने गरेको छ ।

अझ नेपाल र भारत लगायतको देशमा त यसको उत्पादन तथा उपभोग बढी हुने गरेको छ । आलूलाई भण्डारण गरेर राख्ने गरिएको छ र यसलाई आवश्यकता अनुसार प्रयोग गर्ने गरिएको छ । तर यसरी भण्डारण गरिएको आलु प्रयोगले त्यति फाइदा भने पु-याउँदैन । यस्ता केही आलु छन् जसालई प्रयोग गर्दा त्यसले नका’रात्मक असर पर्छ।

चाहुरि परेको आलु: लोमो समय राखेको आलुमा रहेको पानीको मात्र नष्ट भएसँगै आलु चाहुरिन पुग्छ । जसलाई विउको रुपमा प्रयोग गर्ने गरिन्छ। आलुलाई धेरै समय राखेरपछि त्यो चाहुरिन्छ, त्यसको टुसा उर्मन थाल्छ।

यसैलाई बिऊको रुपमा प्रयोग गर्न सकिन्छ । यस्तो आलु सेवन गर्दा हानी पुग्छ। यस्तो चाउरी परेको आलुको सेवन गर्दा शरीरमा विषाक्त पदार्थ प्रवेश गर्छ।

हरियो रंग: बजारमा खरिद गरेको बेला होस् वा सब्जी बनाउने बेला, बोक्रामा हरियो हुँदै गएको आलु सेवन नगरौं । लामो समय राख्दा पनि आलु हरियो हुँदै जान्छ। यस्तो आलुको हरियो भाग काटेर प्रयोग गर्नुपर्छ । आलुको हरियो भागमा सेलेनाइन विषा’क्त पदार्थ हुन्छ।

टुसा आएको आलु: आलुलाई लामो समयसम्म भण्डारण गरेपछि त्यसमा टुसा अं’कुराउन थाल्छ। अक्सर यस्तो आलु रोप्नका लागि उपयोगी हुन्छ। तर, हामी टुसा अं’कुराएको आलु सेवन गर्छौ, जो स्वस्थ्यकर मानिदैन।

यसो गर्दा पुग्छ फाइदा: आलु स्वादिलो र बहुउपयोगी परिकार मात्र होइन, स्व’स्थ्यवर्द्धक पनि हुन्छ । आलुमा भिटामिन सि, बि कम्पलेू्र’क्स तथा आइरन, क्याल्सि’यम, म्याग्ने’सियम, फस्फो’रस तत्व हुन्छ । यदि आलुलाई उसिनेर बो’क्रासँग सेवन गर्दा यसमा रहेको पोषक त’त्व न’ष्ट हुँदैन।

२०७८ कार्तिक ९, मंगलवार ०१:२० गते 1 Minute 249 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।