२०७९ आश्विन ११ मंगलवार

कतारले बिश्वकपको लागी १० लाख रुख रोप्ने, यस्तो छ योजना !

दोहा : कतारले बिश्वकपको लागी १० लाख रुख रोप्ने, यस्तो छ योजना । कतार सरकारले बिश्वकप अघि १० लाख रुख रोप्ने भएको छ । आज कतार सरकारले त्यसको घोषगरेको हो ।

साउदी अरबियामा आयोजना भएको मध्यौर्व हरियाली अभियानको समर्थनमा कतारले पहिलो कार्बन न्युट्रल फिफा बिश्वकप अघि १० लाख र सन २०३० अघि एक करोड रुख रोप्ने प्रतिबद्धता जनाएको छ ।

कार्यक्रममा बोल्दै कतारी उर्जा मन्त्री साद बिन शेरिदा अल काबिले देशभर सो संख्यामा रुख रोप्ने बताएका छन् । कार्यक्रमको निमन्त्र’णाको लागि मन्त्री अल काबिल्र साउदी

अरबका राजकुमार सलमान लाई धन्यवाद पनि ब्यक्त गरेका छन् । रियादमा भएको कार्यक्रममा अमिर शेख तामिम बिन हमाद अल थानी र अन्य कतारी अधिकारीहरु हिजो त्यसतर्फ प्रस्तान गरेका थिए ।

२०७८ कार्तिक ९, मंगलवार २०:१४ गते 1 Minute 186 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।