
सहि खानपान स्वस्थ जीवनशैलीको संकेत हो। आजको समयमा व्यस्त जीवनशैलीको कारण मानिस आफ्नै स्वास्थ्यमा पनि राम्रो ध्यान दिँदैनन् ।
जसको कारण हाम्रो शरीर विभिन्न रोगको चपे’टामा आउँछ। त्यसैले, स्वस्थ खानपान निकै जरूरी हुन्छ जसको कारण शरीरको हरेक अंग स्वस्थ होस्। मिर्गौला शरीरको एक महत्त्व’पूर्ण अंग हो। मि’र्गौलाले पि’साबको माध्यमबाट शरीरमा भएका फोहोर पदा’र्थ निकाल्ने काम गर्छ।
मानिसलाई मिर्गौ’ला सम्बन्धि समस्या छ र त्यो समस्या सुरुवाती समयमा पत्ता लाग्छ, उनीहरुले आफ्नो खानपान बदल्न जरूरी हुन्छ। तर केहि मानिसमा यो समय अ’न्तिम अवस्थामा मात्र पत्ता लाग्छ। यस्तो अवस्थामा डाय’लिसिस गराउनु पर्छ।
सामान्यतया मृगौ’लाका बिरा’मीहरूले दैनिक आहारमा २,००० मिलीग्राम सोडियम र पोटाशियम र २,००० मिलीग्राम फोफ्फो’रस लिनुपर्छ। जानुहोस् यस्ता खानाको बारेमा जुन हाम्रो मिर्गौलाको लागि हानिकारक हुन्छ।
एभोकाडो

यद्यपि एभोकाडो स्वास्थ्यमा धेरै फाइदाजनक छ, तर पोटा’शियमको अधिक मात्राको कारणले गर्दा यो मिर्गौ’लाका बिरामी’हरूका लागि हानि’कारक हुन्छ। एभोका’डोमा ३७ % पोटाशि’यम हुन्छ।
केरा

केरालाई पोटाशियमको समृद्ध स्रोत मानिन्छ। त्यसैले, मि’र्गौलाका बिरामी यसबाट टाढा नै रहनुपर्छ। तपाईं यसको सट्टा भुइँकटर उपभोग गर्न सक्नुहुन्छ।
गहुँको आँटा

मिर्गौ’लाका बि’रामीहरूलाई गहुँको आँटाको साट्टोमा ह्वाइट ब्रेड खान सल्लाह दिइन्छ। मिर्गौला बिरामीको लागि कम सो’डियम वाला ब्रेडको सेवन गर्नु अत्यन्त आवश्यक हुन्छ।
ब्राउन राइस

खैरो चामलमा फो’स्फोरस र पोटा’शियमको उच्च मात्रा हुन्छ जुन मिर्गौलाको लागि हानिकारक हुन्छ। यसको सट्टामा तपाईं सेतो चामल, दाल आदि प्रयोग गर्न सक्नुहुनेछ।
डेरी आइटम

डेयरी उत्पादनहरुमा फोस्फोरस, पोटाशि’यम र प्रोटीनको उच्च मात्रा हुन्छ, जुन मिर्गौलाका बिरामीहरूका लागि हानि’कारक हुन्छ। दुधमा उच्च क्याल्शियमको साथै यसमा रहेको उच्च फो’स्फोरस सामग्रीले मिर्गौला बिरा’मीहरूको ह’ड्डीहरूलाई कम’जोर पार्न सक्छ।
सुन्तला

सुन्तला वा सुन्तलाको रसमा उच्च मात्रामा पोटा’शियम हुन्छ, जुन मिर्गौ’लाको लागी हानिकारक हुन्छ। अंगूर, क्र्या’नबेरी र यिनीहरुको जुस राम्रो विकल्प हुनसक्छ। बिगुल न्युज बाट
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।